भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
मंगलबार, माघ २०, २०८२
नर्वेकी राजकुमारीका छोरा पक्राउ, बलात्कार र लागुपदार्थ तस्करीसहित ३८ गम्भीर आरोप
मंगलबार, माघ २०, २०८२
नर्वेली प्रहरीले राजकुमारी मेटे–मारिटका जेठा छोरा मारियस बोर्ग होइबीलाई पक्राउ गरेको छ ।
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ?
मंगलबार, माघ २०, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल वा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले बताएको छ । यसका लागि आयोगले केही सर्त भने राखेको छ ।
प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो
मंगलबार, माघ २०, २०८२
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ ।
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह
सोमबार, माघ १९, २०८२
भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्याप्त छ
सोमबार, माघ १९, २०८२
इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम
सोमबार, माघ १९, २०८२
बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
सामाजिक सुरक्षा कोषमा १ खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन, के गरिदैछ यो रकम ?
सोमबार, माघ १९, २०८२
यस अवधिसम्म ९१ स्थानीय तहहरु र ३८ सार्वजनिक निकायहरुले आफ्ना कर्मचारीहरु कोषमा आवद्ध गरिसकेका छन्।
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ?
सोमबार, माघ १९, २०८२
सो नगरपालिकामा कक्षा १० सम्म अध्यापन गराउने ११ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय संचालनमा छन् ।
स्थानीय तहले अंग्रेजी भाषाको सिफारिस कस्तो बनाउने ? संघ सरकारले पठायो १२ वटा ढाँचा
सोमबार, माघ १९, २०८२
स्थानीय तहहरुले प्रदान गर्ने अंग्रेजी भाषाको सिफारिसमा एकरुपता नआउँदा समस्या भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारहरुलाई ढाँचा पठाएको हो ।
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ?
सोमबार, माघ १९, २०८२
कृषकहरूलाई बाँदर, बँदेल लगायतका बन्यजन्तुबाट हुने क्षति गम्भीर समस्या बनेको बताउँदै यसको समाधान व्यक्तिगत प्रयासबाट सम्भव नभई राज्यकै तर्फबाट नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
पहिरो पन्छाएपछि बीपी राजमार्गमा चल्न थाले गाडी
सोमबार, माघ १९, २०८२
सुख्खा पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्।


