अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्‍यापर हुन् ।
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार 
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।  
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ ।
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूले कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । 
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै 
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै  यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज बुधबार यूएईसँग खेल्दैछ।
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै
दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न  परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ ।
बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ
बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।
पूर्व राष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद
पूर्व राष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद पूर्व राष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु
पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु काठमाडौं महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ ।  क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
Weather Update