Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तस्करण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । 
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा 
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा  जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 
सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग 
सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग  महामन्त्री थापाले आफ्नै पार्टी उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि सहरकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न सरकारसँग आग्रह गरे ।
ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई
ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई निजामती सेवा ऐन २०४९ जारी भएयता सम्बन्धित निकाय तथा विभागले १०० कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको बताएका हुन् ।
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । 
रौतहटका तीन स्थानीय तहमा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै, यस्तो छ २०७९ सालको अंकगणित 
रौतहटका तीन स्थानीय तहमा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै, यस्तो छ २०७९ सालको अंकगणित  रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । 
धुलिखेल नगरपालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारसँग माग 
धुलिखेल नगरपालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारसँग माग  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ ।
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस न्याय परिषद्ले सो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । 
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय 
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्
२७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत 
२७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत  सरकारले तराईका २७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत गरेको छ ।
Weather Update