पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
आइतबार, जेठ ३, २०८३
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
आइतबार, जेठ ३, २०८३
आर्थिक वर्ष २०९२र९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ ।
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए
आइतबार, जेठ ३, २०८३
बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ ।
गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड
आइतबार, जेठ ३, २०८३
स्थानीय कृषक र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको घुम्ती हाट बजारु ले व्यापक लोकप्रियता पाउँदै गएको छ ।
नि:शुल्क दन्त शिविर सम्पन्न, ३१५ जना लाभान्वित
आइतबार, जेठ ३, २०८३
सूर्यविनायक नगरपालिका वडा नं। २ मा एक दिने नि:शुल्क दन्त स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।
अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली
आइतबार, जेठ ३, २०८३
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै
शनिबार, जेठ २, २०८३
प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
शनिबार, जेठ २, २०८३
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।


