Odapalika - The Fourth Estate - चौथो अंग
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित) महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो । 
सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार 
सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार  सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बाढीपहिरोपीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पुर्‍याएको छ । 
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ । 
स्थानीय तहमा परियोजना निर्माणका लागि संघीय मामिला र भारतीय दूतावसाबीच समझदारी 
स्थानीय तहमा परियोजना निर्माणका लागि संघीय मामिला र भारतीय दूतावसाबीच समझदारी  शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ
यो वर्षलाई भारी वर्षा टर्‍याे, बुधवारसम्म सामान्य वर्षा  
यो वर्षलाई भारी वर्षा टर्‍याे, बुधवारसम्म सामान्य वर्षा   जल तथा मौसम विज्ञान विभागले यस वर्षका लागि ठूलो वर्षको सम्भावना टरेको बताएको छ । 
सिंह राशिमा चन्द्रमा, बिहानै राहुकाल, यस्तो छ १२ राशिको भविष्यफल
सिंह राशिमा चन्द्रमा, बिहानै राहुकाल, यस्तो छ १२ राशिको भविष्यफल आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी  । नक्षत्रः मघा । करणः गर । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ५६ । सूर्यास्तः १७ः ४९ । दिनमानः २९ः ४२ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म ।
विपतपीडितलाई ललितपुर महानगरले ट्याङकरबाट पानी वितरण गर्ने  
विपतपीडितलाई ललितपुर महानगरले ट्याङकरबाट पानी वितरण गर्ने   ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्नः बाढी पीडितको उद्धार र उपचार कसरी भइरहेको छ ?
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्नः बाढी पीडितको उद्धार र उपचार कसरी भइरहेको छ ? जति पनि उद्धार भएको छ, ती सबैलाई धुलिखेल वा काठमाडौँ लगिएको छ । पालिका आसपासका स्वास्थ्य केन्द्रहरुमा उपचार सम्भव भएको छैन । 
बाढी पसेपछिको थापाथलीस्थित सुकुम्बासी बस्तीका २३ तस्विर 
बाढी पसेपछिको थापाथलीस्थित सुकुम्बासी बस्तीका २३ तस्विर  उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो ।
सहकारी ठगी अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर नेपाली पक्राउ 
सहकारी ठगी अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर नेपाली पक्राउ  सहकारी ठगी अभियोगमा बालगुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्
बाढीको विनासः कुन जलविद्युत आयोजनामा कति क्षति भयो ?
बाढीको विनासः कुन जलविद्युत आयोजनामा कति क्षति भयो ? निजी क्षेत्रबाट संचालित जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) ले दिएको जानकारी अनुसार देशभरका ती २० आयोजनामा क्षति पुगेको हो । 
Weather Update