पर्यटन  प्रवर्द्धन गर्न ‘छ्यो थाङ्गी छ्यो’ पोखरीको प्रचारमा जुट्यो मिक्वाखोला गाउँपालिका
पर्यटन प्रवर्द्धन गर्न ‘छ्यो थाङ्गी छ्यो’ पोखरीको प्रचारमा जुट्यो मिक्वाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका- ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ। महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन।
पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारवटै ढोका खुला
पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारवटै ढोका खुला दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । 
दीपक मनाङे ६ वर्ष चुनाव लड्न नपाउने, मनाङमा पनि उपनिर्वाचन कात्तिक १७ मै
दीपक मनाङे ६ वर्ष चुनाव लड्न नपाउने, मनाङमा पनि उपनिर्वाचन कात्तिक १७ मै प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) ले ५ वर्ष वा सोभन्दा बढी सजाय पाएको र सो सजाय भुक्तान गरेको मितिदेखि ६ वर्ष नपुगेका व्यक्ति उम्मेदवार हुन अयोग्य भनेको छ।
वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश
वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश वडाध्यक्ष शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको भन्दै उच्च अदालतमा दर्ता गरेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते, कांग्रेसको उम्मेदवार बडू कि बस्नेत ?
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते, कांग्रेसको उम्मेदवार बडू कि बस्नेत ? प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । संघीय संसद सचिवालयले सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको हो।
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन विहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ ।
लिसामा सर्वाेत्कृष्ट बन्यो रावा बेसी गाउँपालिका, उत्कृष्ट १० मा परेनन् महानगर र उपत्यकाका पालिका
लिसामा सर्वाेत्कृष्ट बन्यो रावा बेसी गाउँपालिका, उत्कृष्ट १० मा परेनन् महानगर र उपत्यकाका पालिका देशभरमा ६ वटा महानगर भएपनि कुनै पनि महानगर लिसामा उत्कृष्ट १० मा परेका छैनन् । यस्तै, काठमाडौँ उपत्यका भित्रका कुनै पनि स्थानीय तह लिसाको उत्कृष्ट १० मा परेका छैनन् ।
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर अध्यक्ष अधिकारीका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ ।
गोरखाका किसानलाई सहयोग, दूध उत्पादन प्रोत्साहनका लागि नगद अनुदान
गोरखाका किसानलाई सहयोग, दूध उत्पादन प्रोत्साहनका लागि नगद अनुदान केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने कोइरालाले जानकारी दिए ।
राज्य व्यवस्था समितिको सभापति छान्दै कांग्रेस, रुपन्देही–३ को उम्मेदवार ?
राज्य व्यवस्था समितिको सभापति छान्दै कांग्रेस, रुपन्देही–३ को उम्मेदवार ? बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।
अब मौसम विभागले फोन गरेरै दिनेछ बाढीसम्बन्धी पूर्वसूचना 
अब मौसम विभागले फोन गरेरै दिनेछ बाढीसम्बन्धी पूर्वसूचना  एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ भन्ने विषयमा थप परीक्षण भइरहेको जानकारी दिदै उनले यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको जानकारी दिए ।
Weather Update