जग्गा वर्गीकरण गर्न असारसम्मको म्याद थप, देशभरकै स्थानीय तहकाे खुल्यो कित्ताकाट
बुधबार, भदौ २६, २०८१

प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
बुधबार, भदौ २६, २०८१
काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य
बुधबार, भदौ २६, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ ।

मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना
बुधबार, भदौ २६, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने बताएको छ ।
काठमाडौँको मुटुमा बिहानैबाट बिजुली बन्द, यस्तो छ कारण
बुधबार, भदौ २६, २०८१
भूमिगत प्रसारण लाइनको काम भइरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले काठमाडाैँकाे मुटु मानिने रत्नपार्क, न्युराेड, जमललगायतका प्रमुख स्थानमा आज बिजुली बन्द गर्ने भएको छ

मध्यान्हको राहुकालले यी राशिलाई हुँदैछ धनलाभ
बुधबार, भदौ २६, २०८१
आजको पञ्चाङ्ग : तिथिः अष्टमी । नक्षत्रः ज्येष्ठा । करणः भद्रा । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ४७ । सूर्यास्तः १८ः ११ । दिनमानः ३०ः ५९ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० बजेसम्म

देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
मंगलबार, भदौ २५, २०८१
उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

शहरी विकासमन्त्री सिंहलाई प्रश्न– सबै पालिकामा शहर वरिपरी खेती र वन जंगल बनाउने योजना छ ?
मंगलबार, भदौ २५, २०८१
मन्त्रालयले चालु आर्थिक वर्षमा नै शहरी विकास ऐन तर्जुमा गरि काठमाडौं उपत्यका विकास प्राधिकरणको स्पष्ट भूमिका समेत तोकि संस्थागत पुनर्सरचना समेत गर्ने तयारी गरेको छ ।

स्थानीय तहहरुलाई मन्त्री अधिकारीको आग्रहः जग्गाको कित्ताकाटमा अब समस्या नआओस
मंगलबार, भदौ २५, २०८१
मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहहरुमध्ये १९३ ले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छन् ।

रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
मंगलबार, भदौ २५, २०८१
सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।