लोक सेवा आयोगको हीरक जयन्ती स्थानीय तहसँग, उद्घाटनमा को–को हुँदैछन् सहभागी ?
आइतबार, भदौ ८, २०८२
विवाहको उमेर १८ वर्ष कायम गर्न माग गर्दै सर्वोच्चमा रिट
आइतबार, भदौ ८, २०८२
नागरिकता ऐन, २०६३ अनुसार १६ वर्ष उमेर पुगेका व्यक्तिले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था छ । यही ऐनको दफा २ (क)मा १६ वर्ष उमेर पूरा नभएको व्यक्तिलाई ‘नाबालक’ भनी परिभाषित गरिएको छ ।
नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा
आइतबार, भदौ ८, २०८२
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्।
ललितपुरले जडान गर्यो उपत्यकामै पहिलो ‘अर्लि वार्निङ’प्रणाली, नदीमा पानी बढेलगत्तै बज्नेछ घण्टी
आइतबार, भदौ ८, २०८२
ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ ।
वीरगन्ज महानगरभित्र भाडापखलाका बिरामी घरघरै, २ जनाको ज्यान गइसक्यो
आइतबार, भदौ ८, २०८२
झाडापखाला रोकथामका निम्ति सबै सरोकारवाला निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरिएको निमित्त प्रजिअ कार्कीले जानकारी दिए ।
सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
आइतबार, भदौ ८, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, पशुपतिनगरमा शनिबार (भदौ ७) साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
शितगंगा नगरपालिकामा बढ्यो बाघको आक्रमण
आइतबार, भदौ ८, २०८२
बुधबार (भदौ ४)देखि निरन्तर खोजी गरिरहेको उनले बताए । शनिबार (भदौ ७) पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उनले सुनाए ।
अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
आइतबार, भदौ ८, २०८२
यो पर्व दाङका थारू राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाण्डव र द्रौपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर...
सरकारी कर्मचारीप्रति सामान्य प्रशासन मन्त्री न्यौपानेको कटु बचन, भनिन्– काम गर्दैनन्, रटेर बस्छन्
शुक्रबार, भदौ ६, २०८२
मन्त्री न्यौपानेका अनुसार अहिले पनि सरकारी कर्मचारीहरू काम गरेर बस्दैनन्। उनीहरू आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा रटान लगाइरहेका हुन्छन्।
सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने प्रतिपक्षको अडान, कुन सांसदले के भने ?
शुक्रबार, भदौ ६, २०८२
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने प्रतिनिधिसभाले विवेक प्रयोग गरेर नै सहसचिव खुला नगर्ने निर्णय गरेको स्मरण गराए ।
तिलाठी कोइलाडी गाउँपालिकामा धान गोड्ने क्रममा वृद्धाको मृत्यु
शुक्रबार, भदौ ६, २०८२
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको छ। गाउँपालिका- ६ स्थित बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो।
स्थानीय सरकारको पहल : रामप्रसादराई गाउँपालिकामा वृद्धवृद्धाको भत्ता घरदैलोमा
शुक्रबार, भदौ ६, २०८२
भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।


