भिमाद नगरपालिकाको विद्यालय नर्स पदमा ४ जना उतिर्ण, वैकल्पिक सुचीमा को–को परे ?
भिमाद नगरपालिकाको विद्यालय नर्स पदमा ४ जना उतिर्ण, वैकल्पिक सुचीमा को–को परे ? उतिर्ण भएका चारै जनालाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवारले ७ दिनभित्र भिमाद नगरपालिकाको कार्यालयमा करार सेवा सम्झौता गर्न आउन पनि भनिएको छ ।
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू गाउँपालिकाले ३ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन योग्य नागरिकलाई आव्हान पनि गरेको छ ।
सहकारी संस्थाहरुलाई धनपालथान गाउँपालिकाको ७ बुँदे निर्देशन, असोजभित्र लेखापरीक्षण सक्नू
सहकारी संस्थाहरुलाई धनपालथान गाउँपालिकाको ७ बुँदे निर्देशन, असोजभित्र लेखापरीक्षण सक्नू गाउँपालिकाले सहकारी संस्थाहरुलाई दिएको ७ बुँदे निर्देशनमा यस्तो निर्देशन पनि समावेश छ । यस्तै लेखापरीक्षण नियुक्ति गरिएको जानकारी गाउँपालिकालाई दिन भनिएको छ ।
कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता
कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता सो अवसरमा शिव सुन्दर टोल सुधार समाज संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र सहित सम्मानित गरिएको छ । समाजमा आजिवन सदस्य वन्ने करिव २७ जनालाई आजिवन सदस्यको परिचयपत्र प्रमुख अतिथि मेयर कार्कीका हातबाट हस्तान्तरण गरिएको थियो । 
पोखरा महानगरमा पाडी–बाछी हुर्काउन किसानलाई २६ लाख रुपैयाँ अनुदान
पोखरा महानगरमा पाडी–बाछी हुर्काउन किसानलाई २६ लाख रुपैयाँ अनुदान प्रतिपाडी–बाछी १० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको हो । गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए ।
बागलुङमा कालीगण्डकी करिडोर, कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध
बागलुङमा कालीगण्डकी करिडोर, कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
निजामती विधेयकमा कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति
निजामती विधेयकमा कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति संघीय निजामती सेवा विधेयकमा लामो बहसपछि अन्ततः राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘कुलिङ अफ पिरियड’ दुई वर्ष कायम गर्ने सहमति गरेको छ। 
लिपुलेकबारे चिनियाँ विदेश मन्त्रालय मौन
लिपुलेकबारे चिनियाँ विदेश मन्त्रालय मौन विज्ञप्तिमा थप भनिएको छ, ‘नेपाल चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसियटिभ, ग्लोबल सेक्युरिटी इनिसियटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभलाई समर्थन गर्दछ। सांघाई सहयोग संगठनको भूमिकालाई महत्त्व दिन्छ। सक्रिय रूपमा ‘सांघाई भावना’ लाई समर्थन गर्दछ र चीनले अन्तर्राष्ट्रिय मामिलामा अझ ठूलो भूमिका खेलोस् भन्ने अपेक्षा गर्दछ।’
अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढ्यो, यी प्रदेशमा आज भारी वर्षा
अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढ्यो, यी प्रदेशमा आज भारी वर्षा हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । साथै, अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको महाशाखाले जनाएको छ ।
छोरीलाई जन्म दिएर अस्ताइन् सांसद सरिता पुन
छोरीलाई जन्म दिएर अस्ताइन् सांसद सरिता पुन दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको खड्काले बताए।
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्वपूर्ण टुल  भएको बताए । 
मालपोत नियमावली संशोधन, जग्गा दलालले १० लाख तिरेर लाइसेन्स लिनुपर्ने
मालपोत नियमावली संशोधन, जग्गा दलालले १० लाख तिरेर लाइसेन्स लिनुपर्ने एकपटकमा ५ करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिको हकमा १० लाख रूपैयाँ तोकिएको छ।
Weather Update