गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते
गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । 
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता म्याग्दी सदरमुकाम बेनीबाट शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा रिजाल  गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्। 
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ । 
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५सय बढीले सेवा लिएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गएको छ।  आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो 
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो  सामान्य प्रशासन मन्त्रालयबाट यो विषयमा स्पष्ट जवाफ नआएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो विषयमा जानकारी लिने प्रयास गरेका थियौं ।
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा 
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा  रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।
हैजाले मान्छे मरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्ने युवतीविरुद्ध म्याद थप
हैजाले मान्छे मरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्ने युवतीविरुद्ध म्याद थप पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार साहविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिने कसुर र झुठा अफवाह फैलाउने कसुरमा म्याद थप गरिएको हो । 
बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु
बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ। 
कोसी ब्यारेजको ३१ ढोका खोलियो
कोसी ब्यारेजको ३१ ढोका खोलियो सप्तकोसी नदीमा पानीको सतह बढेको छ ।
९ सहसचिवको सरुवा, को कहाँ पुगे ?
९ सहसचिवको सरुवा, को कहाँ पुगे ? सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
Weather Update