इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’
इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’ चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन्। गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए। 
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा जामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
आज गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा
आज गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले  आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ। 
दुर्लभ सफलता : नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण
दुर्लभ सफलता : नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
यी प्रदेशमा हुनेछ आज भारी वर्षा
यी प्रदेशमा हुनेछ आज भारी वर्षा पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो
अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका छन् । पछिल्लो समय ३७ जना नेपालीलाई डिपोर्टको तयारी गरिएको थियो । तर १९ जनालाई मात्रै ल्याइएको जनाइएको छ ।
नेपाल टेलिकमले बन्द गर्‍यो दर्तामा नआएका सामाजिक सञ्जाल
नेपाल टेलिकमले बन्द गर्‍यो दर्तामा नआएका सामाजिक सञ्जाल नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ ।
एमालेको विधान महाधिवेशन आजदेखि
एमालेको विधान महाधिवेशन आजदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। 
अब पोखराबाट भुटानको पारो सीधा उडान
अब पोखराबाट भुटानको पारो सीधा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। 
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी राती १ बजेतिर आगलागी हुँदा स्थानीय लाक्पा नुर्बु र पेमा छिरिङ लामाको घर जलेर नष्ट भएको वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीबाट दुई वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय 
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय  कानूनअनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेका छन्। तर सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन्।
Weather Update