Odapalika - The Fourth Estate - चौथो अंग
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, कहाँ–कहाँ हुँदै छ चुनाव ? (तालिकासहित)
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, कहाँ–कहाँ हुँदै छ चुनाव ? (तालिकासहित) सरकारले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिर १६ गते गर्ने भएको छ । निर्वाचन आयोगको सुझावअनुसार सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  
सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै 
सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै  सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशनअन्त्य गर्न राष्ट्रपति समक्षसिफारिस गर्ने निर्णय गरिसकेको छ
भ्रष्टाचार अभियोगमा वडाध्यक्षलाई कैद र जरिमाना फैसला 
भ्रष्टाचार अभियोगमा वडाध्यक्षलाई कैद र जरिमाना फैसला  सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको अभियोगमा एकजना वडाअध्यक्षलाई कैद र जरिमाना सजाय भएको छ
आज ३ वटा प्रदेशमा पानी पर्दा भोलिको यस्तो छ मौसम
आज ३ वटा प्रदेशमा पानी पर्दा भोलिको यस्तो छ मौसम पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मनसुनमा कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
बिहानै राहुकाल, यस्तो छ १२ राशिको दैनिक फल 
बिहानै राहुकाल, यस्तो छ १२ राशिको दैनिक फल  आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी  । नक्षत्रः धनिष्ठा । करणः गर । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ५० । सूर्यास्तः १८ः ०५ । दिनमानः ३०ः ३९ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म
बालेनसँग रिसाएका प्रधानमन्त्रीले गरिदिए काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बालेनसँग रिसाएका प्रधानमन्त्रीले गरिदिए काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवा सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापालाई पनि सरुवा गरेको छ । उनलाई सरुवा गरेर गृह मन्त्रालय ल्याइएको छ । थापाको ठाउँमा सहसचिव शिवराज चौलागाईंलाई पठाइएको छ । चौलागाईं दलित आयोगमा थिए । 
भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका 
भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । 
सार्वजनिक प्रशासनमा प्याट्रोन-क्लाइन्ट सञ्जाल र जवाफदेहिता संकट
सार्वजनिक प्रशासनमा प्याट्रोन-क्लाइन्ट सञ्जाल र जवाफदेहिता संकट निश्चय नै विधेयकमा रहेको प्रदेश स्वायत्तता र स्थानीय नियन्त्रणका लागि विशेष प्रावधानहरूले संघीय शासन प्रणालीलाई व्यवस्थित गर्न र स्थानीय स्तरमा भ्रष्टाचार घटाउन मद्दत पुर्याउनेछ
पोखरा महानगरले गर्‍यो २ लाख २२ हजार नगदसहित प्यारालिम्पिक पदक विजेता पलेशालाई सम्मान
पोखरा महानगरले गर्‍यो २ लाख २२ हजार नगदसहित प्यारालिम्पिक पदक विजेता पलेशालाई सम्मान पोखरा महानगरपालिकाले पेरिस प्यारालिम्पिक पदक विजेता पलेसा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
जुवा खेलिरहेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, साढे १८ लाख रुपैयाँ बरामद
जुवा खेलिरहेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, साढे १८ लाख रुपैयाँ बरामद मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित नौजना जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका छन् ।
Weather Update