Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा १२ को रिजल्ट आयो, यसरी हेर्नाेस् तपाईंको नतिजा
कक्षा १२ को रिजल्ट आयो, यसरी हेर्नाेस् तपाईंको नतिजा परीक्षाको रिजल्ट आएपछि आफ्नो वा आफन्तको रिजल्ट के भयो भनेर खुल्दुली त हुन्छ नै । कसरी हेर्ने त रिजल्ट ?
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । 
हेटौँडा उपमहानगरकाे‍ न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट
हेटौँडा उपमहानगरकाे‍ न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट  हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ ।
स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी
स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी विश्व बैंकको आर्थिक सहयोगमा सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी रोजगार संयोजक राखिएको छ । तर, ती रोजगार संयोजकको जागिर नै सधै संकटमा पर्ने गरेको छ ।
रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल
रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल सरकारले १५ चैत २०७९ मा आलाकार्ट प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि वितरकहरूले विदेशी च्यानललाई भुक्तानीका लागि सटही सुविधा अहिलेसम्म पनि पाएका छैनन् ।
केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ 
केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ  यद्यपि, उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ नदिएको र काबुबाहिरको अवस्थामा आएमा पार्टी बैठक बालुवाटारमा राख्ने बताएका छन् ।
अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षको हेलिकोप्टरमार्फत उद्धार 
अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षको हेलिकोप्टरमार्फत उद्धार  गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार
मध्यान्हमा राहुकाल, कुन राशिलाई कस्तो फल ?
मध्यान्हमा राहुकाल, कुन राशिलाई कस्तो फल ? आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः मृगशीरा । करणः गर । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः २८ । सूर्यास्तः १८ः ५१ । दिनमानः ३३ः २८ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने 
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने  जल तथा मौसम विज्ञान विभागले आज देशभरजसो पानी पर्ने सम्भावना औँल्याएको छ
Weather Update