Odapalika - The Fourth Estate - चौथो अंग
यूएईमा मृत्यु जितेर फर्किएकाहरू
यूएईमा मृत्यु जितेर फर्किएकाहरू यूएईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवनश्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन्
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू 
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू  सुर्तीजन्य पदार्थको बेचबिखनका विषयमा अदालत र संघीय सरकारको फरक फरक निर्णयका कारण स्थानीय सरकारहरु अलमलमा परेका छन्
राजनीति दलको निष्कर्ष– स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख
राजनीति दलको निष्कर्ष– स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख महोत्तरीको बर्दिवास नगरपालिकाका स्थानीय राजनीति दलहरूले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने 
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती चुरोटको सेवन रोक्न भन्दै स्थानीय सरकारसँग सहयोग मागेको छ
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची 
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ
बृष राशिमा चन्द्रमा, मध्यान्हमा राहुकाल, यस्तो छ १२ राशिको हाल
बृष राशिमा चन्द्रमा, मध्यान्हमा राहुकाल, यस्तो छ १२ राशिको हाल आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः कृतिका । करणः वव । चन्द्रराशिः वृष । सूर्योदयः ५ः २७ । सूर्यास्तः १८ः ५२ । दिनमानः ३३ः ३४ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी 
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी  मनसुनी वायुको प्रभाव देशभर पर्दा आज देशभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ? 
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ?  सोमवार अबेर बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि विभिन्न देशका राजदूतसम्म हेरफेर गरेको छ
काठमाडौँकी उपमेयर र सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षबीच भेटघाट, के भयो कुराकानी ? 
काठमाडौँकी उपमेयर र सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षबीच भेटघाट, के भयो कुराकानी ?  विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो
शिक्षामन्त्रीलाई भेटेर मेयरले नै सामुदायिक विद्यालय बन्द गर्छु भनेपछि...
शिक्षामन्त्रीलाई भेटेर मेयरले नै सामुदायिक विद्यालय बन्द गर्छु भनेपछि... शिक्षक तत्काल आपुर्ति नगरिए भदौ देखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी
Weather Update