Odapalika - The Fourth Estate - चौथो अंग
खाँडादेबीको टिम्मुर खेती : न बाँदरले खान्छ, न  सडेर जान्छ 
खाँडादेबीको टिम्मुर खेती : न बाँदरले खान्छ, न  सडेर जान्छ  एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदर लगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको छ
‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा
‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा सदरमुकाममै रहेको भोजपुर नगरपालिकाका वडा स्थापनादेखि नै कार्यालयबिहीन बनेको छ । 
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर 
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर  वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाही गरेको बताएको छ
भूमि व्यवस्था तथा सहकारी मन्त्री अधिकारीले दिए २५ बुँदे लिखित निर्देशन
भूमि व्यवस्था तथा सहकारी मन्त्री अधिकारीले दिए २५ बुँदे लिखित निर्देशन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् ।
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा सहकारीको छानविन गर्न गठीत संसदीय छानविन समितिले देशभरका स्थानीय तहसँग आफू मातहतमा रहेका सहकारीको विवरण पठाउन पत्राचार गरेको छ
भुटानी शरणार्थी प्रकरण : अनुसन्धान गर्ने डीआईजीको सरुवाप्रति सांसदको आक्रोश, गृहमन्त्रीकाे जवाफ मागियाे  
भुटानी शरणार्थी प्रकरण : अनुसन्धान गर्ने डीआईजीको सरुवाप्रति सांसदको आक्रोश, गृहमन्त्रीकाे जवाफ मागियाे   नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो अनुसन्धानमा सक्रिय रहेका डीआईजी केसीको सरुवाप्रति गम्भीर आशंका व्यक्त गर्दै प्रतिपक्षी दलका सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् । 
बारेकोट  गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात
बारेकोट गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ
Weather Update