हत्या अभियोगमा थुनामा रहेका वडाअध्यक्ष सर्वोच्चमा, षड्यन्त्र भइरहेको पीडित परिवारको गुनासो 
हत्या अभियोगमा थुनामा रहेका वडाअध्यक्ष सर्वोच्चमा, षड्यन्त्र भइरहेको पीडित परिवारको गुनासो  हत्या अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सो विरुद्ध उनले पुनरावेदन गरेका थिए । तर उच्च अदालतले समेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेश सदर गरेपछि उनी बन्दीप्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च आइपुगेका हुन्
पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख 
पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख  महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम दिने निर्णय गरेको छ
शनिवार र आइतबार ७५३ वटै स्थानीय तहमा खुवाइदैछ भिटामिन ‘ए’ र जुकाको औषधि 
शनिवार र आइतबार ७५३ वटै स्थानीय तहमा खुवाइदैछ भिटामिन ‘ए’ र जुकाको औषधि  सरकारले आगामी शनिबार र आइतबार ७५३ वटै स्थानीय तहमार्फत २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको  छ
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने !
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने ! कानुनले स्वीकृतिविना जोगीलाई जिविकोपार्जनका लागि बाहेक अरु कसैलाई पनि क्राउड फन्डिङका नाममा भिक्षा माग्ने छुट दिएको छैन ।
१७औँ प्रयासपछि बल्ल  सुनुवाइ सुरु भयो बागमती नगरपालिकाका मेयरविरुद्धको भ्रष्टाचार मुद्दा 
१७औँ प्रयासपछि बल्ल सुनुवाइ सुरु भयो बागमती नगरपालिकाका मेयरविरुद्धको भ्रष्टाचार मुद्दा  विशेष अदालतले १७औँ पटकको पेशीपछि बल्ल बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको छ
काठमाडौँ महानगरकी उपप्रमुख डंगोल ‘ग्लोवल योङ् लिडर्स’मा चयन
काठमाडौँ महानगरकी उपप्रमुख डंगोल ‘ग्लोवल योङ् लिडर्स’मा चयन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन्
स्थानीय तहका न्यायिक समितिमा मुद्दाको चाङ, बढ्न थाल्यो उपभोक्ताको विश्वास 
स्थानीय तहका न्यायिक समितिमा मुद्दाको चाङ, बढ्न थाल्यो उपभोक्ताको विश्वास  तनहुँको व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन्
बैशाख ७ सम्ममा गभर्नर नियुक्त भए रविन्द्र पाण्डे र राजेन्द्र क्षेत्री रिङआउट
बैशाख ७ सम्ममा गभर्नर नियुक्त भए रविन्द्र पाण्डे र राजेन्द्र क्षेत्री रिङआउट हाल प्रतिस्पर्धामा रहेका भनिएका डा. पाण्डे र क्षेत्रीको उमेर ६५ वर्ष नाघेको छ ।
सरकारले ६५ वर्ष नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाउने
सरकारले ६५ वर्ष नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाउने सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ ।
आइतबार र सोमबार जातीय पोशाकमा देखिनेछन् लिम्चुङबुङ सरकारका कर्मचारी 
आइतबार र सोमबार जातीय पोशाकमा देखिनेछन् लिम्चुङबुङ सरकारका कर्मचारी  उदयपुरकोे लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले कार्यालय आउँदा हप्तामा २ दिन अनिवार्यरुपमा जातीय वेशभूषा लगाउनुपर्ने नियम बनाएको छ
राष्ट्र बैंकले किन रोक्यो महाप्रसाद अधिकारीको १ करोड रुपैयाँ ?
राष्ट्र बैंकले किन रोक्यो महाप्रसाद अधिकारीको १ करोड रुपैयाँ ? निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको करिब १ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले रोकिदिएको छ ।
पिछडा वर्गको १ अर्ब ३४ करोडको चिठ्ठीः मन्त्रिपरिषद कार्यालयको दबाबमा स्थानीय सरकारमाथि भार  
पिछडा वर्गको १ अर्ब ३४ करोडको चिठ्ठीः मन्त्रिपरिषद कार्यालयको दबाबमा स्थानीय सरकारमाथि भार   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दवावमा एउटा संस्थाले कृषि उपकरणका लागि १ अर्बभन्दा बढी बजेट माग्दै दिएको निवेदन कार्यान्वयन गर्न स्थानीय सरकारहरुलाई दवाब दिएको छ
Weather Update