काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ ।
सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ ।
उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ ०६:१७
प्रतिक्रिया दिनुहोस्







