Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई दुरुपयोग गरिएको कांग्रेसको भनाइ छ । यसैकारण सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समितिको आवश्यकता रहेको कांग्रेसले दोहोर्याएको छ ।
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित 
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित  मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ
यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
यी ४ प्रदेशमा दिनभर पानी पर्ने  राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली
विद्या, माया, धन र सुख प्राप्तिका लागि यस्तो छ आजको दिन 
विद्या, माया, धन र सुख प्राप्तिका लागि यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः चित्रा । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१४ । सूर्यास्तः १८ः४८ । दिनमानः ३३ः ५४ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
आस्था केसीको ‘जनयुद्धका चिठी’ 
आस्था केसीको ‘जनयुद्धका चिठी’  सञ्चारकर्मी आस्था केसीले लेखेको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक भएको छ
सहकारीको लोभलाग्दो यात्राः सयबाट सुरु गरेर अर्बौको कारोवार, जित्दैछन् स्थानीयको मन 
सहकारीको लोभलाग्दो यात्राः सयबाट सुरु गरेर अर्बौको कारोवार, जित्दैछन् स्थानीयको मन  अधिकारीलाई सहकारीसँग यति ठूलो भरोसा छ कि घरमा भन्दा उनी स्थानीय सहकारीमा पैसा जम्मा गर्दा सुरक्षित महसुस गर्छिन्
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ
राष्ट्रिय गौरवका आयोजनाकाे नाममा सुनवल नगरपालिकामा मनपरी चुरे दोहन
राष्ट्रिय गौरवका आयोजनाकाे नाममा सुनवल नगरपालिकामा मनपरी चुरे दोहन नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ
ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन
ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ
Weather Update