आज राष्ट्रिय बालदिवस
आज राष्ट्रिय बालदिवस
प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने
प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’
मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु
मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका स्थानीय प्रहरीले जनाएको छ । अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।
कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ
कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ पर्वत जिल्ला कारागारबाट यही भदौ २५ गते राति १९ कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट भागेका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।
इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की, धारा ६१ मा टेकेर नयाँ सरकार
इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की, धारा ६१ मा टेकेर नयाँ सरकार नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । संविधानको धारा ६१ ले नयाँ सरकार गठनको प्रत्यक्ष परिकल्पना भने गरेको छैन ।
सशस्त्र प्रहरीले भन्यो– आपराधिक गतिविधि भए टोल फ्रि नं १११४ मा जानकारी गराउनु
सशस्त्र प्रहरीले भन्यो– आपराधिक गतिविधि भए टोल फ्रि नं १११४ मा जानकारी गराउनु सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । 
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रको अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रको अपिल ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको  क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् । 
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरू कारागार प्रशासनको सम्पर्कमा आउन थालेका कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए।
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । 
जेनजी प्रदर्शनमा मृतकको संख्या ३६ पुग्यो
जेनजी प्रदर्शनमा मृतकको संख्या ३६ पुग्यो भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। 
Weather Update