एसइई परीक्षामा चुनावको प्रभाव : उम्मेदवारी दर्तापछि बोर्डले मिति तोक्ने
आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट आज देखि सुरु हुदै
आइतबार, माघ ४, २०८२
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ।
रास्वपा जाने घुर्की देखाएर एमालेबाटै रुपन्देही–३ को टिकट हातपारे
आइतबार, माघ ४, २०८२
रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे भाग्यमानी सावित हुँदै गएका छन् ।
राष्ट्रियसभाको अधिवेशन आजदेखि
आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार (माघ ४) देखि सुरु हुँदै छ ।
एमालेले टुंग्यायो अधिकांश जिल्लाका उम्मेदवार (सूचीसहित)
आइतबार, माघ ४, २०८२
नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि अधिकांश जिल्लाका उम्मेवार टुंग्याएको छ।
गगन नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले दियो मान्यता
शुक्रबार, माघ २, २०८२
आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
शुक्रबार, माघ २, २०८२
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३० गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय बोहराको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार
शुक्रबार, माघ २, २०८२
हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।
कांग्रेस आधिकारिकता विवादः आन्दोलन गर्ने देउवा पक्षको घोषणा, निर्वाचन आयोग गगन पक्षको घेराबन्दीमा
शुक्रबार, माघ २, २०८२
यी दुई पक्षको गतिविधि हेर्दा उनीहरु कानुनी र सडक संघर्षलाई एकसाथ अघि बढाउने गृहकार्यमा रहेको देखिएको छ ।
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका
शुक्रबार, माघ २, २०८२
पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
देउवा पक्षीय कांग्रेसको दाबीः विशेष महाधिवेशनमा ८८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए
शुक्रबार, माघ २, २०८२
विशेष महाधिवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका थिए ।
शनिवार एमालेको सचिवालय बैठक, प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने
शुक्रबार, माघ २, २०८२
उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनावमा गगनसँग भिड्ने
शुक्रबार, माघ २, २०८२
उनी काठमाडौँ क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रने चर्चा छ । सो क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएका थिए ।


