पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो । 
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेस केन्द्रीय समिति बैठकको मुल एजेन्डा भने पार्टीको महाधिवेशन बनेको छ । 
प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा
प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
सर्वोच्च अदालतमा आजबाट रिट र निवेदन दर्ता हुने
सर्वोच्च अदालतमा आजबाट रिट र निवेदन दर्ता हुने सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।  
सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ
सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ  नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको।
आज रिहा होलान् त विपिनलगायत बन्धक?
आज रिहा होलान् त विपिनलगायत बन्धक? अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ।
सर्वोच्चमा असोज २८ गतेबाट रिट र निवेदनहरू दर्ता हुने
सर्वोच्चमा असोज २८ गतेबाट रिट र निवेदनहरू दर्ता हुने सर्वोच्च अदालतले यही असोज २८ गतेबाट रिट तथा निवेदनहरूसमेत दर्ता खुला गर्ने निर्णय गरेको छ । 
न्युयोर्क टाइम्स भन्छ : भदौ २४ को आगजनी योजनाबद्ध र संगठित
न्युयोर्क टाइम्स भन्छ : भदौ २४ को आगजनी योजनाबद्ध र संगठित भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ।
त्रिविको जग्गामा रजाइँ गरिरहेका यी हुन् १८ संस्था
त्रिविको जग्गामा रजाइँ गरिरहेका यी हुन् १८ संस्था त्रिभुवन विश्वविद्यालयकाृे जग्गामा विभिन्न १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको पाइएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिविको जग्गा खोजबिन समितिले दिएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ । २०८१ मंसिरमा समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
आठौँ आश्चर्यः श्रम अदालतले देख्यो नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज
आठौँ आश्चर्यः श्रम अदालतले देख्यो नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज २०८२ साल असार ५ गते श्रम अदालतका अध्यक्ष जनक पाण्डे तथा सदस्यहरु निशा बानियाँ र शैलेन्द्र कुमार चौरसियाले गरेको एउटा फैसलामा नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज छन् भनिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ । 
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप पाकिस्तान–अफगानिस्तान सीमामा शनिबार राति भीषण झडप भएको छ ।
Weather Update