भारतीय सञ्चारमाध्यमले भने– नेपालमा ‘जेनजी’को विद्रोहमा विदेशी हात
भारतीय सञ्चारमाध्यमले भने– नेपालमा ‘जेनजी’को विद्रोहमा विदेशी हात अञ्जना ओम कश्यपले नेपालका स्नातक विद्यार्थीको दैनिक औसत स्क्रिन टाइम सात घण्टा १२ मिनेट भएकामा जोड दिँदै धेरै समय खर्चिइन् । उनले नेपालका अधिकांश युवा सुत्नेभन्दा बढी समय फोनमा बिताउने पनि बताइन् । अमन चोपडाले जेनजीको व्यापक अनलाइन उपस्थितिका बारेमा तथ्यांक प्रस्तुत गरे । र, विरोध प्रदर्शनलाई समन्वय गर्ने उनीहरूको...
जेनजी आन्दोलन अपडेट : देशभरमा मृत्यु हुने ३० पुगे, एक हजार घाइते
जेनजी आन्दोलन अपडेट : देशभरमा मृत्यु हुने ३० पुगे, एक हजार घाइते  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजार घाइतेहरूको उपचार भएको जनाएको छ ।
बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने
बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । 
मुख्यसचिवले बोलाए सचिव बैठक
मुख्यसचिवले बोलाए सचिव बैठक अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।
सेनाले १२ घण्टामा २७ जनालाई नियन्त्रणमा लियो, ३३ लाख ७० हजार बरामद
सेनाले १२ घण्टामा २७ जनालाई नियन्त्रणमा लियो, ३३ लाख ७० हजार बरामद काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सेनाको भनाइ छ ।
सडकमा सेना, आजदेखि भोलि विहान ६ बजेसम्म देशभर कर्फ्यू
सडकमा सेना, आजदेखि भोलि विहान ६ बजेसम्म देशभर कर्फ्यू आन्दोलनको नाममा अझै पनि अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास गरिरहेका तथा गर्नसक्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । 
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ। उनीहरु काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।
नेपालमा भएको घटना हृदयविदारक : मोदी
नेपालमा भएको घटना हृदयविदारक : मोदी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको घटना हृदयविदारक रहेको बताएका छन् । मंगलबार दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भएको बताएका छन् ।
लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह
लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । 
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।
Weather Update