सिरहाका पाँच स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण
सिरहाका पाँच स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत मिर्चैया अस्पताल, भलुवाही र बरियारपट्टि स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल तथा भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई शनिबार ती उपकरणहरू प्रदान गरिएको हो ।
राष्ट्र र राष्ट्रियता सङ्कटमा छ, एकजुट भएर अघी बढ्नुपर्छ: नेता श्रेष्ठ
राष्ट्र र राष्ट्रियता सङ्कटमा छ, एकजुट भएर अघी बढ्नुपर्छ: नेता श्रेष्ठ नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्।
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ
कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको पहिचान खुल्यो
कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको पहिचान खुल्यो कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान 
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान  यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ । 
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान 
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान  यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ । 
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी खुर्सानीखेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन्
म्याग्दीका बेनी नगरपालिका र मंगला गाउँपालिका जोडिए झोलुङ्गे पुलले
म्याग्दीका बेनी नगरपालिका र मंगला गाउँपालिका जोडिए झोलुङ्गे पुलले काठ काट्न र सामग्री खरिद गर्न रु ६६ हजार ६०० खर्च लागे
इलाममा खानेपानी आएन, बिलमात्रै आयो, आक्रोशित हुँदै उपभोक्ता
इलाममा खानेपानी आएन, बिलमात्रै आयो, आक्रोशित हुँदै उपभोक्ता इलाम बजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । केही दिनयता धारामा पानी नआएपछि उपभोक्ता आक्रोशित हुनथालेका छन् । 
इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा
इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले इरान र भारतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।​
Weather Update