ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस
मंगलबार, वैशाख १६, २०८२
जुम्लाका तातोपानी र चन्दननाथ सरकारबीच नयाँ सम्बन्ध
मंगलबार, वैशाख १६, २०८२
जुम्लाका २ वटा स्थानीय तहले आसपसमा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरेका छन्
ओपी भिडियो बिफ्रिङः नेपालीलाई राजा किन चाहिएको छ ?
सोमबार, वैशाख १५, २०८२
संसदीय सुंनुवाईका नाममा हुनेवाला न्यायाधीशदेखि संवैधानिक अंंग र निकायका प्रमुख र पदाधिकारीको हुर्मत मात्रै लिने संसदीय सुनुवाई नामको अर्काे विरालो बाध्ने प्रथा पनि अब हटाउनै पर्छ ।
ललितपुर र पोखरा महानगरपालिकाले पनि भनेः विद्यालय खोल्नू, विद्यार्थी पढाउनू
सोमबार, वैशाख १५, २०८२
देशका २ वटा महानगरपालिकाहरुले विद्यालयको पठनपाठन नियमित गर्न शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
पहलगाममा मारिएका सुदीप न्यौपानेको हत्याको विरोधमा सोमबार पनि प्रदर्शन
सोमबार, वैशाख १५, २०८२
भारतको जम्बु–कास्मीरको पहलगाममा मारिएका रुपन्देही युवा सुदीप न्यौपानेको न्यायको माग गर्दै सोमबार पनि प्रदर्शन भएको छ
प्रहरीले यसरी पत्ता लगायो ११ जिल्लाका संजाल, २१ जना सहभागी, १८ अर्बको अवैध कारोबार
सोमबार, वैशाख १५, २०८२
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटान्स बन्द गरेको अवस्थामा विभिन्न मनी ट्रान्सफरका नाममा आन्तरिक रेमिटान्स कारोबार गरी अवैध कारोबारको भुक्तानी लगायतका कार्य हुने गरेको पत्ता लागेको सिइआबीका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए ।
शिक्षक, सरकार र संसद टसमस नभए फेरि सर्छ कक्षा १२ को परीक्षा, मानहानी कसलाई लाग्छ ?
सोमबार, वैशाख १५, २०८२
शिक्षक, संसद र सरकार आफ्ना अडानमा टसमस नहुने हो भने २१ बैशाखबाट हुने कक्षा १२ को परीक्षा हुने अवस्था छैन । आन्दोलनका कारण कक्षा १२ को परीक्षा भएन भने अदालतको आदेशको अवहेलना हुनेछ
बोहराको निधनपछि रुपन्देहीमा बढ्यो चुनावी सरगर्मी, राप्रपाका यी ५ मध्ये कसले मार्ला बाजी ?
सोमबार, वैशाख १५, २०८२
रुपन्देही–३ का प्रतिनिधिसभा सांसद दीपक बोहराको निधनसँगै सो क्षेत्रमा उपनिर्वाचनको सरगर्मी तीव्र बनेको छ
हुप्सेकोटका छोरीको खातामा स्थानीय सरकारको ५ हजार, अभिभावकले कति थप्दैछन् ?
सोमबार, वैशाख १५, २०८२
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई ५ हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ
मौसमविद्को दाबीः आज दिनभर र देशभर पानी पर्छ
सोमबार, वैशाख १५, २०८२
चर्को घाममा सेकिएका उपत्यकाबासीले हिजोबाट पानी परेसँगै राहत महसुस गरेका छन् । यो क्रम आज पनि जारी रहने बताइएको छ ।
गगन थापाविरुद्ध अवहेलना मुद्दा, मंगलबार पेसी
आइतबार, वैशाख १४, २०८२
महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वाेच्च अदालतले ‘डिल’ गरिरहेको आरोपले विचाराधीन मुद्दामाथि हस्तक्षेप गरेको पनि अवहेलना मुद्दामा आरोप लगाइएको छ
राष्ट्रिय क्रिकेट टीमका क्याप्टेनससहित ६ चर्चित खेलाडी वर्ल्डलिंकको ब्राण्ड एम्बेसडर
आइतबार, वैशाख १४, २०८२
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रियस्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ
महासंघले भन्योः स्थानीय तहले नधम्क्याउनू, शिक्षकहरु घरमा नबस्नू
आइतबार, वैशाख १४, २०८२
नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरुलाई तलव दिन्न भन्ने राजीनामा दिनु भन्ने जस्ता धम्की नदिन स्थानीय तहहरुलाई आग्रह गरेको छ


