स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने
मंगलबार, मंसिर ४, २०८१
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ?
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको पर्वेक्षण गर्न विभिन्न ९ संस्थालाई अनुमति दिएको छ ।
राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च
मंगलबार, मंसिर ४, २०८१
नेपाल राष्ट्र बैंकले खाद्यवस्तुको मूल्यवृद्धि उच्च रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
टोखा नगरपालिकालाई ‘एक्सिलेन्स अवार्ड’
मंगलबार, मंसिर ४, २०८१
टोखा नगरपालिकाले ‘एक्सिलेन्स अवार्ड’ पाएको छ । चाइना इन्टरनेसनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा
मंगलबार, मंसिर ४, २०८१
टोखा नगरपालिकाले नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ
कीर्तिपुरमा मेयरका प्रत्यासी महर्जन भन्छन्ः तलव भत्ता लिन्न, नमूना सहर बनाउँछु
मंगलबार, मंसिर ४, २०८१
विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । फोहर पनि निशुल्क संकलन गरिने छ । म मेयरमा विजयी भएमा मैले पाउने तलव भत्ता समेत समाजसेवामै लगाउने छु
पक्राउ परे दुर्गा प्रसाईं
मंगलबार, मंसिर ४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने
मंगलबार, मंसिर ४, २०८१
स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सम्बन्धित स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको हो ।
एनपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन १५ मंसिर, फाइनल ६ पुसमा
मंगलबार, मंसिर ४, २०८१
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ ।
पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम
मंगलबार, मंसिर ४, २०८१
जुम्लाको सिञ्जा गाउँपालिकाले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ
काठमाडौँ महानगरपालिकाले श्रोतमा वर्गीकरण नभएका फोहोर नउठाउने
मंगलबार, मंसिर ४, २०८१
हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ ।


