Odapalika - The Fourth Estate - चौथो अंग
पत्रकार चौधरीको 'चोखो माया' बोलको गीत सार्वजनिक 
पत्रकार चौधरीको 'चोखो माया' बोलको गीत सार्वजनिक  एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन्। ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि, स्वास्थ्य बीमालाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि, स्वास्थ्य बीमालाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो ।
उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो
उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो बिहीबार विहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न भर्न लागेको बुद्ध एयरको जहाज स्टार्ट भइसकेको अवस्थामा इमर्जेन्सी ढोका खुलेको हो
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय 
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय  भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ
कांग्रेसको मधेश सम्मेलन आज, शेखरले बहिष्कार कि शेखरलाई बहिष्कार ? 
कांग्रेसको मधेश सम्मेलन आज, शेखरले बहिष्कार कि शेखरलाई बहिष्कार ?  हमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेशकै हुन् । पूर्वउपसभापति विमलेन्द्र निधिको गृहप्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन्
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन  मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते 
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते  आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
काठमाडौँ उपत्यका ३ हजार सीसी क्यामेराको निगरानीमा
काठमाडौँ उपत्यका ३ हजार सीसी क्यामेराको निगरानीमा प्रहरी एक्लैले समुदायलाई अपराधबाट मुक्त गर्न नसक्ने भन्दै उनले त्यसका लागि समुदायको पनि सहकार्य र सहयोग आवश्यक हुने उनले बताए ।
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु 
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु  तराईका थोरै स्थानहरूमा हुस्सु/ कुहिरो लागेको जनाइएको छ । दिउँसो  देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ
उदयपुर सिमेन्ट उद्योगलाई अर्थमन्त्रीको प्रश्न : निजी नाफामा जाँदा सरकारी चाहीँ किन बन्द ?
उदयपुर सिमेन्ट उद्योगलाई अर्थमन्त्रीको प्रश्न : निजी नाफामा जाँदा सरकारी चाहीँ किन बन्द ? निजी सिमेन्ट उद्योगहरुले नाफा गर्दा सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगको अवस्था बिग्रिएको भन्दै चिन्ता समेत व्यक्त गरे
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ?
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ? आजको बैठकले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो
Weather Update