राप्रपाले काठमाडौँ महानगरलाई तिर्यो १ लाख रुपैयाँ जरिमाना
राप्रपाले काठमाडौँ महानगरलाई तिर्यो १ लाख रुपैयाँ जरिमाना फागुन २५ गते काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा फोहोर गरेको तथा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी पुर्याएको भन्दै काठमाडौँ महानगरले राप्रपालाई १ लाख रुपैयाँ जरिमाना तिर्न पत्र पठाएको थियो ।
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले पालिकाभर मंगलवारका लागि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ
विपद्मा सँगसँगै हिड्ने यस्तो छ बाँकेका ८ स्थानीय तहबीचको सहमति 
विपद्मा सँगसँगै हिड्ने यस्तो छ बाँकेका ८ स्थानीय तहबीचको सहमति  बाँकेका ८ वटा स्थानीय तहले विपद् व्यवस्थापन गर्ने साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्
हलेसी तुवाचुङ नगरपालिकाले बनायो आफ्नै लोगो 
हलेसी तुवाचुङ नगरपालिकाले बनायो आफ्नै लोगो  नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन्
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ?
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ? महानगरले यस्ते पत्र पठाएपछि राप्रपा रिसाएको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले काठमाडौँ महानगरपालिका आफ्नो पार्टी र राजासंस्थाप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन् । यस्तै, उनले महानगरले उल्लेख गरेको जरिवाना नतिर्ने पनि बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा, कुन अनलाइनले कसरी दिदैछन् उनको समाचार ?
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा, कुन अनलाइनले कसरी दिदैछन् उनको समाचार ? ‘जस्तोसुकै दुर्घटना भए पनि, शहरको सडकमा चितुवा पसेपनि समाचार बन्छ । यहाँ त १२ देखि १५ हजार मासिक शाहको स्वागतमा निस्किएका छन् । त्यसैले यो विषय समाचार बन्नु स्वभाविक हो,’
राजा फर्काउने अभियानबारे के भन्छन् २ विष्णु ? 
राजा फर्काउने अभियानबारे के भन्छन् २ विष्णु ?  रकारले ज्ञानेन्द्रलाई धेरै नहौसिन भनेको छ भने राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमार्फत राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध तीखो टिप्पणी गरिरहेका छन् ।
ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा राजेन्द्र लिङदेन, कमल थापा हुँदै दुर्गा प्रसाइँसम्म
ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा राजेन्द्र लिङदेन, कमल थापा हुँदै दुर्गा प्रसाइँसम्म सनातन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गरिरहेका दल र व्यक्तिहरु तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा जुटेका छन्
१४ महिलालाई चन्द्रागिरि नगरपालिकाको सम्मान
१४ महिलालाई चन्द्रागिरि नगरपालिकाको सम्मान चन्द्रागिरि नगरपालिकाले विभिन्न ५ विधामा उत्कृष्ट योगदान पु¥याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको हो
कता कता पर्छ आज पानी? यसो भन्छ मौसम विभाग 
कता कता पर्छ आज पानी? यसो भन्छ मौसम विभाग  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम नै रहेकय कारण कतिपय स्थानमा पानी पर्ने सम्भावना छ
शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्बुलेन्स
शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो ।
बैंकका कर्मचारी श्रमिक नभए के हुन् ? श्रम ऐन लाग्ने ठाउँ कहाँ हो श्रीमान् !
बैंकका कर्मचारी श्रमिक नभए के हुन् ? श्रम ऐन लाग्ने ठाउँ कहाँ हो श्रीमान् ! विशेष ऐन भएका क्षेत्रमा श्रम ऐन लाग्दैन भने बैंकमा मात्रै होइन, बीमा क्षेत्रमा पनि श्रम ऐन लाग्दैन । उर्जा क्षेत्रमा श्रम ऐन लाग्दैन । पत्रकारिता क्षेत्रमा श्रम ऐन लाग्दैन ।
Weather Update