शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम
बुधबार, माघ २३, २०८१
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पालिकाभित्रका अति विपन्न जनताका घरको छानामा जस्तापाता राख्नका लागि रकम उपलब्ध गराउन थालेको छ
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी
बुधबार, माघ २३, २०८१
रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति
बुधबार, माघ २३, २०८१
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन्
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क
बुधबार, माघ २३, २०८१
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरमा २१७ जनाको आँखा परीक्षण गरेर निःशुल्क चस्मा समेत वितरण गरिएको छ
काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ?
बुधबार, माघ २३, २०८१
जल तथा मौसम विज्ञान विभागले अझै ३ दिनसम्म काठमाडौँ उपत्यकामा पानी नपर्ने भविष्यवाणी गरेकोे छ । आकाशमा आंशिक रुपमा बादल भने देखिनेछ
पूर्वराजाका ज्वाईंसँग दुरसंचार अध्यक्षको अनौठो प्रेम, कानुन नटेर्दा पनि युटिएलले पायो यस्तो छुट
मंगलबार, माघ २२, २०८१
सिंहसँग अध्यक्ष भण्डारीको निकट सम्बन्ध रहेको कारण युटिएलको लाइसेन्स ब्यूताउने र त्यसमा अध्यक्ष भण्डारी निकटका व्यक्तिहरुलाई लाभ पुर्याउने गरी नियमकीय अधिकार दुरुपयोग गरिएको स्रोतको दाबी छ ।
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू
मंगलबार, माघ २२, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ
पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता
मंगलबार, माघ २२, २०८१
ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न बनाइन लागेको केवलकार विरुद्ध आन्दोलन गरिरहेको नो केवलकार समूहले गरेको अरुण पूर्वका ९ जिल्लामा आमहड्ताल फिर्ता लिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट
मंगलबार, माघ २२, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् ।
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न
मंगलबार, माघ २२, २०८१
कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतिकरण विशेष तालिम प्रदान गरेको छ
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
मंगलबार, माघ २२, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ
युवन्तिकाको इमेलः मलाई केही भइहालेमा वडापालिका जिम्मेवार हुनेछ
मंगलबार, माघ २२, २०८१
नेकपा एमालेकी एकजना जिल्लास्तरीय नेताले आफुलाई केही भइहालेमा वडापालिका डटकम जिम्मेवार हुनुपर्ने भन्दै वडापालिकाको अफिसियल इमेल ठेगानामा इमेल पठाएकी छन्


