सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी
बिहीबार, कात्तिक २९, २०८१
ललितपुर महानगरले गर्याे संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान
बिहीबार, कात्तिक २९, २०८१
ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्ने कि नपर्ने ?
बिहीबार, कात्तिक २९, २०८१
गाउँपालिका र नगरपालिकामा स्वतन्त्र व्यक्तिले उम्मेदवार दिन पाउँछ भने जिसस प्रमुखमा पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न अहिले उठिरहेको छ ।
कनकाईमा उपनिर्वाचनको सरगर्मी बढ्यो, कुन पार्टीको को उम्मेदवार ?
बिहीबार, कात्तिक २९, २०८१
कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले चुनावी माहोल तातेको छ ।
जिसस कैलाली अध्यक्षमा कांग्रेसबाट टीकाको उम्मेदवारी तय
बिहीबार, कात्तिक २९, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ
गभर्नरले प्रक्रिया नपुर्याउँदा महिला हिंसामा दोषी देखिएका आचार्य यसरी भए पुनर्वहाली
बिहीबार, कात्तिक २९, २०८१
महिला हिंसाजन्य दुर्व्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।
स्थानीय तहकाे उपनिर्वाचन हुन लागेको उदयपुरमा पाँच दल प्रतिस्पर्धामा
बिहीबार, कात्तिक २९, २०८१
त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष र बेलका नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न हालसम्म पाँच राजनीतिक दलले उम्मेदवारको नाम नाम सार्वजनिक गरेका हुन् ।
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्यो
बुधबार, कात्तिक २८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?
बुधबार, कात्तिक २८, २०८१
दोस्रोदेखि चौथो बुँदासम्म भने डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल तथा पत्रकार महिला सो हिंसा प्रकरणमा कसरी दोषी देखिए भनेर उल्लेख गरिएको छ ।
सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैनौँ : मन्त्री गुप्ता
बुधबार, कात्तिक २८, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् ।
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
बुधबार, कात्तिक २८, २०८१
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले दोलखामा गाैरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ।
माओवादी केन्द्रले गर्यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
बुधबार, कात्तिक २८, २०८१
नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ ।
जापानका स्थानीय तह प्रमुखको टोली काठमाडौँमा, मेयर बालेनले गरे स्वागत
बुधबार, कात्तिक २८, २०८१
नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन्


