१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
बिहीबार, मंसिर २८, २०८०

राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
बिहीबार, मंसिर २८, २०८०
चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ

चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
बिहीबार, मंसिर २८, २०८०
अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो

रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ?
बिहीबार, मंसिर २८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो

महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम
बिहीबार, मंसिर २८, २०८०
महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ

काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन्
बिहीबार, मंसिर २८, २०८०
वुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ

ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन
बिहीबार, मंसिर २८, २०८०
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन

पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु, काठमाडौंमा चिसो
बिहीबार, मंसिर २८, २०८०
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सिम्रौनगढ नगरपालिकामा चल्यो गोली, एक जनाको मृत्यु
बुधबार, मंसिर २७, २०८०
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा भएको विवादपछि भएको झडपमा परेर एक जनाको ज्यान गएको छ

प्रधानमन्त्रीलाई चामल उद्योगीको चेतावनी : सरकारले भन्सार छुटमा धान आयात नगरे चामलको मूल्य बढ्छ
बुधबार, मंसिर २७, २०८०
संघका अनुसार नेपालमा मसिनो धान उत्पादनमा कमी आउँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ

ग्राउण्ड ह्याण्डलिङ खोस्ने क्यानको निर्णयमा निगम कर्मचारी असन्तुष्ट, आठौँ दिनपनि आन्दोलन जारी
बुधबार, मंसिर २७, २०८०
प्राधिकरण द्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो

पत्रकार साह भन्छन्– रिजल्ट नै आएको छैन, मेरो छोरो कसरी फेल हुनु !
बुधबार, मंसिर २७, २०८०
उनले मंसिर १३ गते नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै आफ्ना ३ बुँदे माग पूरा नभए मंसिर १७ गतेदेखि नगरपालिकाको प्रांगणमा आमरण अनसन बस्ने उल्लेख गरेका थिए । तर, अहिलेसम्म उनका माग पूरा भएका पनि छैनन् भने उनी आमरण अनसन पनि बसेका छैनन् ।

रास्वपालाई इप्पानको सुझाव : ‘ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता बृद्धि’
बुधबार, मंसिर २७, २०८०
जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छुट दिने सरकारले ३०/३५ वर्षपछि सरकारकै सम्पत्ती हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छुट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि रास्वपाले आवाज उठाउनुपर्ने बताए