कीर्तिपुर, ग्रामथान र हेटौडा उपमहानगर र काठमाडौँमा कसकसले गरे उम्मेदवारी दर्ता ?
आइतबार, मंसिर २, २०८१
उपनिर्वाचन : कहाँ–कहाँ भइरहेको छ उम्मेदवारी मनोनयन दर्ता ?
आइतबार, मंसिर २, २०८१
स्थानीय तहमा रिक्त ४४ पदपूर्तिका लागि हुने स्थानीय तहको उपनिर्वाचनको आइतबार उम्मेदवार मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ ।
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?
आइतबार, मंसिर २, २०८१
एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले
आइतबार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ
स्थानीय तह उपनिर्वाचनः काठमाडौँमा मिले माओवादी र नेकपा एस
आइतबार, मंसिर २, २०८१
नीय तह उपनिर्वाचनमा काठमाडौँमा हुने २ स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिने भएका छन्
एमालेलाई भोट मागेर हिड्न थाल्यो ढकालको परिवार दल
आइतबार, मंसिर २, २०८१
एमालेको सूर्य चिन्हबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एनजिओकर्मी एकनाथ ढकालको परिवार दलले स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ
महाबुमा समाजवादीबाट ‘चोरेर’ एमालेले बनायो उम्मेदवार
आइतबार, मंसिर २, २०८१
दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ ।
स्थानीय तह उपनिर्वाचनः कैलाली जिससमा कांग्रेस–एमाले गठवन्धन
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समिति कैकालीको प्मुखमा कांग्रेस र एमालेबीच तालमेलको सहमति भएको छ
स्थानीय तह उपनिर्वाचनः ४४ स्थानमा आज उम्मेदवार मनोनयन दर्ता हुदै
आइतबार, मंसिर २, २०८१
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ
आजबाट उपनिर्वाचन आचारसंहिता लागु, कुन क्षेत्रमा के गर्न पाइन्छ के पाइदैन ?
आइतबार, मंसिर २, २०८१
आउँदो १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि आचारसंहिता लागु भएको छ ।
यी स्थानमा आज पानी पर्ने सम्भावना
आइतबार, मंसिर २, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
मान, सम्मान र सम्पत्ति आर्जनमा यस्तो छ तपाइँको योग
आइतबार, मंसिर २, २०८१
मान, सम्मान र सम्पत्ति आर्जनमा यस्तो छ तपाइँको योग
उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, कात्तिक ३०, २०८१
आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।


