ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?
मंगलबार, कात्तिक २०, २०८१
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भयौँ : बोर्ड अध्यक्ष बसौला
मंगलबार, कात्तिक २०, २०८१
सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् ।
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्हरु
मंगलबार, कात्तिक २०, २०८१
स्थानीय तहबाट निशाफ प्रदान गर्न उपप्रमुखलाई न्यायिक संयोजकको जिम्मेवारी दिइन्छ । न्यायिक तथा बजेटको जिम्मेवारी प्राप्त उपप्रमुखहरु आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमान्विना कुनै काम गर्न नसक्ने उपप्रमुखहरूले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता बनाएको देखिन्छ ।
रवि लामिछाने थप ४ दिन हिरासतमै
मंगलबार, कात्तिक २०, २०८१
सहकारीको रकम संगठित रुपमा अपचलन गरेको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने थप १० दिन हिरासतमै बस्ने भएका छन्
छठको धुनमा झुमाउँदै रविराजको ‘दउरा घाटे के लेजाई’
मंगलबार, कात्तिक २०, २०८१
ठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको छ, रविराज शाहको गीतले
नलगाड नगरपालिकाको उपप्रमुखमा एमालेबाट सुनिता बोहोरा प्रतिस्पर्धामा
मंगलबार, कात्तिक २०, २०८१
जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखमा एमालेले सुनिता बोहोरालाई उम्मेदवार बनाउने भएको छ
तिहारमा लगाएको माला ओइलाएपछि के गर्नुहुन्छ ? फूलप्रसादलाई दिएर धुप लिने कि !
मंगलबार, कात्तिक २०, २०८१
यसका लागि फूलप्रसाद प्रालि नामक कम्पनी नै स्थापना गरिएको छ । सो कम्पनीले देशका विभिन्न स्थानमा गएर फूलबाट धुप बनाउने तालिम दिएर उद्यमशीलता र बजारीकरणमा पनि सहयोग गरिरहेको छ ।
स्थानीय सरकारले उठाएको करप्रति संघीय सरकारको चासो, गृहले पठायो देशभर यस्तो पत्र
मंगलबार, कात्तिक २०, २०८१
२०७५ मंसिर १७ गते मन्त्रिपरिषद् बैठकको निर्णयपश्चात स्थानीय सरकारले राष्ट्रिय राजमार्ग/सहायक राजमार्गहरुमा विभिन्न किसिमका करहरु उठाउने कार्य रोकिएकोमा फेरि उठाउन थालिएको भन्दै गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर रोक्न निर्देशन दिएको छ ।
रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालत लगियो
मंगलबार, कात्तिक २०, २०८१
लामिछानेविरुद्ध रुपन्देहीमा पनि पूरक जोहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ ।
रैथानै बालीप्रति किन घट्यो जुम्लीको आकर्षण ?
सोमबार, कात्तिक १९, २०८१
जुम्लामा पछिल्लो समय कोदो खेती गर्नेको संख्या घट्दोक्रममा छ । यहाँका ८ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन्
आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने
सोमबार, कात्तिक १९, २०८१
आइतबार नै तिहार समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ
छठ पर्वको उल्लास सुरुः बेहुली झैँ सिंगारियो बीरगंज महानगरपालिका
सोमबार, कात्तिक १९, २०८१
रगञ्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ


