राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो
शनिबार, कात्तिक १७, २०८१
राजनीतिक सन्तुलनको अभावमा मनमौजी बन्दै महोत्तरीका स्थानीय तह
बिहीबार, कात्तिक १५, २०८१
भनिन्छ, स्थानीय सरकारलाई सही दिशा निर्देश गर्न सबै पक्षको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, दलीय खबरदारीविनाको सरकार रहयो भने के हुन्छ होला ? यो थाहा पाउन महोत्तरीका स्थानीय तहलाई हेरे पुग्छ ।
‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नू, छालाजन्य बस्तु उपहार नदिनू’
बिहीबार, कात्तिक १५, २०८१
छालाजन्य पदार्थबाट बस्तुहरु उपहार दिनु हुँदैन । लेदरका चिजहरु शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनुहुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन ।
स्थानीय तहकाे सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी, तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै
बुधबार, कात्तिक १४, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।
७५३ स्थानीय तहमा पठाइयो सहकारी ठगी सम्बन्धी प्रतिवेदन, सुझाव कार्यान्वयन गर्न आग्रह
बुधबार, कात्तिक १४, २०८१
संघीय सरकारले सहकारी ठगीबारे छानविन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ७५३ वटै स्थानीय तहमा पत्राचार गरेको छ
काठमाडौँ महानगरले ३ ठाउँमा नेपाल र बंगलादेशबीचको फाइनल खेल लाइभ गर्ने
बुधबार, कात्तिक १४, २०८१
साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगलादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन
बुधबार, कात्तिक १४, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण
बुधबार, कात्तिक १४, २०८१
भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने
बुधबार, कात्तिक १४, २०८१
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।
वडापालिकामा समाचारपछि रामधुनीले फिर्ता ल्यायो फेसबुक पेज
बुधबार, कात्तिक १४, २०८१
‘हाम्रो फेसबुक पेज ह्याक भएको रहेछ । हामीले फिर्ता ल्याउन सक्यौं । अब नगरपालिकासँग सम्बन्धित सामग्री राखिएको छ,’ सुचना अधिकारी पौडेलले वडापालिकासँग भने ।
दुहवी नगरपालिकालाई ५ वटा मिडिया प्यारो, रामधुनीको फेसबुकमा भियतनामी महिलाको रजगज
मंगलबार, कात्तिक १३, २०८१
कोशी प्रदेशमा पर्ने सुनसरीका २ वटा स्थानीय सरकारको वेवसाइटमा भने अचेल रमिता देख्न पाइन्छ


