साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला
मंगलबार, कात्तिक १३, २०८१
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने
मंगलबार, कात्तिक १३, २०८१
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ
मंगलबार, कात्तिक १३, २०८१
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ? (व्यवस्थापक कुँवरसँगको पडकास्ट)
मंगलबार, कात्तिक १३, २०८१
व्यक्तिगत रुपमा सरसापटी लिएर तपाईंले पनि व्यवहार चलाउनु भएको होला । र, साह्रोगाह्रोमा अरुलाई सरसापट पनि दिनु भएको होला । यसरी हुने कारोबारलाई पनि कानुनी मान्यता दिने कानुन अहिले कार्यान्वयनमा छ ।
स्थानीय सरकारलाई अब एप्सबाटै कर तिर्न सकिने, यस्तो छ तरिका
मंगलबार, कात्तिक १३, २०८१
Local Revenue-LLRP नामको यो एप्लिकेशन एन्ड्रोइड र आइओएस दुबैखाले मोवाइलमा डाउनलोड गर्न सकिने कार्यालयको भनाइ छ
स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन
मंगलबार, कात्तिक १३, २०८१
नेपाल नगरपालिका संघ मधेश प्रदेशले स्थानीय सेवा ऐन संशोधनका लागि मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेयकाे नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
यस्तो छ भक्तपुर नगरपालिका र क्याम्पसबीच चर्किएको विवादको नालीबेली
मंगलबार, कात्तिक १३, २०८१
भाज्यापुखु (पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिचको विवाद थप पेचिलो बन्दै गएको छ
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त
मंगलबार, कात्तिक १३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तस्करण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
मंगलबार, कात्तिक १३, २०८१
काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा
सोमबार, कात्तिक १२, २०८१
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग
सोमबार, कात्तिक १२, २०८१
महामन्त्री थापाले आफ्नै पार्टी उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि सहरकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न सरकारसँग आग्रह गरे ।
ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई
सोमबार, कात्तिक १२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई निजामती सेवा ऐन २०४९ जारी भएयता सम्बन्धित निकाय तथा विभागले १०० कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको बताएका हुन् ।
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता
सोमबार, कात्तिक १२, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् ।


