सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता
सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् । 
दल दर्ताका लागि राजेन्द्र महतोले दिए निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि राजेन्द्र महतोले दिए निर्वाचन आयोगमा निवेदन राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा उनले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । 
स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन 
स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ । 
काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री केकी अधिकारी भन्छिन्– धैर्यता र मिहेनत सफल हुने सबै मान्छेसँग हुन्छ
काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री केकी अधिकारी भन्छिन्– धैर्यता र मिहेनत सफल हुने सबै मान्छेसँग हुन्छ अभिनेत्री केकी अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छन् । 
७५३ स्थानीय तहलाई मन्त्रालयको निर्देशन– आफ्नो प्रगति विवरण अनलाइनमा प्रविष्ट गर्नू
७५३ स्थानीय तहलाई मन्त्रालयको निर्देशन– आफ्नो प्रगति विवरण अनलाइनमा प्रविष्ट गर्नू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो प्रगति विवरणमा अनलाइनमा प्रविष्ट गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।
बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना : पुरानो मोटरसाइकल आजै बनाउँ नयाँ
बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना : पुरानो मोटरसाइकल आजै बनाउँ नयाँ नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना सुरू गरेको छ ।
प्राधिकरणले फेरि काट्यो उद्योगहरूको बिजुली 
प्राधिकरणले फेरि काट्यो उद्योगहरूको बिजुली  डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ
प्रमुख प्रशासकीय अधिकृतलाई आयोगको १० बुँदे निर्देशन, सूचना अधिकारी राख्नेदेखि बिदेश पठाउनेसम्मका सर्त
प्रमुख प्रशासकीय अधिकृतलाई आयोगको १० बुँदे निर्देशन, सूचना अधिकारी राख्नेदेखि बिदेश पठाउनेसम्मका सर्त राष्ट्रिय सूचना आयोगले देशभकार स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सूचना अधिकारीको व्यवस्था गर्न निर्देशन दिएको छ
भक्तपुरको कला देखाउन २८ मंसिरदेखि नगरपालिकाले महोत्सव गर्ने 
भक्तपुरको कला देखाउन २८ मंसिरदेखि नगरपालिकाले महोत्सव गर्ने  भक्तपुर नगरपालिकाले २८ मंसिरदेखि २ पुससम्म भक्तपुर महोत्सव गर्ने भएको छ
रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी, वनमन्त्रीका १६ बुँदे उपलब्धि के के ?
रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी, वनमन्त्रीका १६ बुँदे उपलब्धि के के ? वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका छन् । 
सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठनको गृहकार्य सकियो : मन्त्री अधिकारी 
सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठनको गृहकार्य सकियो : मन्त्री अधिकारी  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय (एसटीआई) गठनको गृहकार्य सकिएको बताएका छन् । 
घुस लिँदालिँदै पक्राउ परे सिम्रौनगढ नगरपालिकाका हाकिम 
घुस लिँदालिँदै पक्राउ परे सिम्रौनगढ नगरपालिकाका हाकिम  बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।
Weather Update