धार्चे गाउँपालिकामा घाँसको जरिबाना : बँधुवालाई २५०, चरुवालाई पाँचसय
धार्चे गाउँपालिकामा घाँसको जरिबाना : बँधुवालाई २५०, चरुवालाई पाँचसय धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको छ ।
कैलालीको चुरे गाउँपालिकाको ग्वासी सामुदायिक वनको काठ बेच्ने अनुमति लिन ७ लाख घुस
कैलालीको चुरे गाउँपालिकाको ग्वासी सामुदायिक वनको काठ बेच्ने अनुमति लिन ७ लाख घुस कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ। 
घोंगी टिप्न गएकी कृष्णासवरण गाउँपालिकाकी एक वृद्धाको मृत्यु
घोंगी टिप्न गएकी कृष्णासवरण गाउँपालिकाकी एक वृद्धाको मृत्यु घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।
नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता
नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले  सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । 
मन्त्री न्यौपानेको घोषणाः अब दुर्गमका कर्मचारी सुगममा, सुगमका दुर्गममा
मन्त्री न्यौपानेको घोषणाः अब दुर्गमका कर्मचारी सुगममा, सुगमका दुर्गममा प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेका भन्दै उनले अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।
Weather Update