कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था 
कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने बताएको छ
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए ।
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन धरानको खानेपानी समस्याको ‘नगद’ समाधान लिएर फर्कन चाहना राखेका मेयर हर्कका मागबारे मन्त्री यादवले सुने । त्यसपछि मन्त्री यादवले ‘उधारो’ समाधान दिँदै चाँडै समाधान गर्ने आश्वासन दिए । 
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार 
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार  देशभरका सबै स्थानीय तहसँग पालिकामा रहेका अस्पतालको अवस्थासहितको विवरण ७ दिनभित्रमा पठाउन भनिएको छ । 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन सिंहदरबार प्रवेश गर्ने पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षामा कडाइ गरिएको प्रहरीले जनाएको छ। मेयर साम्पाङ र्‍याली सहित सिंहदरबार प्रवेश गर्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी स्रोतको भनाइ छ ।
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी 
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा १० करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ? 
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ?  ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा ४ कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
Weather Update