दुर्गम नारच्याङमा प्रसूति गृह, घरमा सुत्केरी हुनेको संख्या शून्य
सोमबार, कात्तिक ५, २०८१
कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ?
सोमबार, कात्तिक ५, २०८१
कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ?
वसन्तपुरमा धिमे बादन र नृत्य, ६ देखि ६५ वर्षसम्मका १ हजार कलाकार सहभागी
आइतबार, कात्तिक ४, २०८१
काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारको संयुक्त प्रस्तुती प्रदर्शन भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको घुम्ती शिविर, व्यवसाय दर्तादेखि नवीकरणसम्म गर्न सकिने
आइतबार, कात्तिक ४, २०८१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुुम्ती शिविर सुुरू गरेको छ ।
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी
आइतबार, कात्तिक ४, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको वार्षिक प्रतिवेदनका आधारमा स्थानीय सरकार भ्रष्टाचार र अनियमितताको दलदलमा परेका छन् ।
मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ स्थानीय तहको भवन निर्माण
आइतबार, कात्तिक ४, २०८१
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७०.६० प्रतिशत विद्यार्थीले गरे ग्रेड वृद्धि
आइतबार, कात्तिक ४, २०८१
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
काठमाडौं महानगरले सुरु गर्यो ‘फेस्टिभल क्याम्प’
आइतबार, कात्तिक ४, २०८१
कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज (आइतबार)देखि सुरु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्यो प्रधानमन्त्रीलाई
आइतबार, कात्तिक ४, २०८१
प्रमुख प्रशासकीय अधिकृत शाह तीन महिनामा २१ दिनमात्र कार्यालयमा उपस्थित हुँदा नियमित आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै सहजीकरणका लागि राप्ति नगरपालिकाले प्रधानमन्त्रीलाई गुहारेको हाे ।
शहरी विकास मन्त्रीले पत्रकार सम्मेलन गरेर भनेः खासमा काम गर्नै सकिन
आइतबार, कात्तिक ४, २०८१
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन्
आज पानी पर्छ ? यसो भन्छन् मौसमविद्
आइतबार, कात्तिक ४, २०८१
कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू
आइतबार, कात्तिक ४, २०८१
आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन्


