पशुपति गौशाला धर्मशाला विवाद: महानगर र सरकारमाथि खनिए पूर्वप्रधानन्यायाधीश
पशुपति गौशाला धर्मशाला विवाद: महानगर र सरकारमाथि खनिए पूर्वप्रधानन्यायाधीश पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि 
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सदवा खाजा कार्यक्रम प्रभावकारी बनाएपछि बीचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ
प्राकृतिक श्रोतको रोयल्टी पुनरावलोकन गर्ने तयारी, थपिएला त स्थानीय सरकारलाई ? 
प्राकृतिक श्रोतको रोयल्टी पुनरावलोकन गर्ने तयारी, थपिएला त स्थानीय सरकारलाई ?  प्राकृतिक श्रोत तथा बित्त आयोगले प्राकृतिक श्रोतको उपभोगबापत तीन तहका सरकारहरुले पाउँदै आएको रोयल्टी पुनरावलोकन थालेको छ
दसैँ बिदा सकियो, टीका ग्रहण भने जारी 
दसैँ बिदा सकियो, टीका ग्रहण भने जारी  आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर छ
२ सातामा ५ डिग्री सेल्सियस चिसियो काठमाडौँ, चिसोबाट जोगिन सुझाव 
२ सातामा ५ डिग्री सेल्सियस चिसियो काठमाडौँ, चिसोबाट जोगिन सुझाव  मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ
टीका लगाउन जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा पर्दैछ आज र भोलि पानी 
टीका लगाउन जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा पर्दैछ आज र भोलि पानी  आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ
यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम
यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम
दसैँको दोस्रो दिनः मान्यजनबाट टीका जमरा ग्रहण जारी 
दसैँको दोस्रो दिनः मान्यजनबाट टीका जमरा ग्रहण जारी  आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ
Weather Update