तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक
बुधबार, माघ २, २०८१
ओली सरकारले सरकारी जग्गा सिध्याउन लागेको हो ? किन रोके त राष्ट्रपतिले भूमि अध्यादेश ?
मंगलबार, माघ १, २०८१
ओली सरकारले सरकारी जग्गा सिध्याउन लागेको हो ? किन रोके त राष्ट्रपतिले भूमि अध्यादेश ?
स्वास्थ्य बीमा ऐन संशाेधन, बीमित बसेकै ठाउँमा स्वास्थ्य सेवा लिन पाउने गरी नियमावली संशाेधनको तयारी
मंगलबार, माघ १, २०८१
स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् ।
योग दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा
मंगलबार, माघ १, २०८१
काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।
विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री आरजुको सक्रियता, कतारका विदेश राज्यमन्त्रीलाई गरिन् टेलिफोन
मंगलबार, माघ १, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेकी छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खुला बाँसुरी बाजा प्रतियोगिता, आवेदन आह्वान
मंगलबार, माघ १, २०८१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खुला बाँसुरी बाजा प्रतियोगिता गर्ने भएको छ ।
भक्तपुरका ४ स्थानीय तहका १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
मंगलबार, माघ १, २०८१
भक्तपुरका चारवटै स्थानीय तहका १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
मंगलबार, माघ १, २०८१
स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ ।
दिक्तेल रुपाकोटमा मुन्दुम संग्रहालय, भित्तामा छन् ५० देशका चित्रकार
मंगलबार, माघ १, २०८१
चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
चैत ७ गतेदेखि एसईई परीक्षा (तालिकासहित)
मंगलबार, माघ १, २०८१
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रपतिले जारी गरे यी ४ अध्यादेश
सोमबार, पुस २९, २०८१
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् ।
बासियो र मोरु डिजिटल वालेटको सहकार्य, होटल बुकिङ सेवा प्रदान गर्ने नयाँ यात्रा
सोमबार, पुस २९, २०८१
नेपालको पर्यटन र प्राविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनका लागि देशकै अग्रणी भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म बासियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ।


