स्थानीय तहमा बढी उमेर भएकालाई प्रशासकीय अधिकृत बनाउन सुझाव, ५ वर्षमा कर्मचारीको पद परिवर्तन गर्नुपर्ने 
स्थानीय तहमा बढी उमेर भएकालाई प्रशासकीय अधिकृत बनाउन सुझाव, ५ वर्षमा कर्मचारीको पद परिवर्तन गर्नुपर्ने  पाँच वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न मौखिक प्रस्ताव गरिएको छ । 
पोखराबाट काठमाडौँका लागि हिँडे रवि लामिछाने 
पोखराबाट काठमाडौँका लागि हिँडे रवि लामिछाने  सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिँडेका छन् ।
३७ लाख धरौटी बुझाएर रिहा भइन् लीला पछाईं
३७ लाख धरौटी बुझाएर रिहा भइन् लीला पछाईं पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् । 
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ 
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ  नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । 
यी हुन् मन्त्रिपरिषद्को ६ निर्णय 
यी हुन् मन्त्रिपरिषद्को ६ निर्णय  मन्त्रिपरिषद्को हालै बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
यसरी पुनः हिरासत पुग्दैछन् रवि लामिछाने 
यसरी पुनः हिरासत पुग्दैछन् रवि लामिछाने  लामिछानेले शुक्रवार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने गरी कागज गरेर छुटेका कारण उनी आज अदालतमा उपस्थित हुनैपर्छ । अदालतमा उपस्थित नभए पनि उनले उपस्थित हुन चाहेको भन्दै अदालतमा निवेदन पेश गर्नुपर्छ
शिक्षकले सहभागी हुन अस्वीकार गरेको तालिम ३ माघबाट पुनः सुरु गर्दै काठमाडौँ महानगर
शिक्षकले सहभागी हुन अस्वीकार गरेको तालिम ३ माघबाट पुनः सुरु गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । 
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ?
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ? पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो ।
चिसाे बढेपछि सियारी गाउँपालिकाले वितरण गर्‍याे न्यानो कपडा
चिसाे बढेपछि सियारी गाउँपालिकाले वितरण गर्‍याे न्यानो कपडा पछिल्लो केही दिनयता रुपन्देहीमा चिसो बढेसँगै स्थानीय तहहरुले न्यानो कपडा वितरण सुरु गरेकाे छ । 
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ? अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । 
अमेरिकामा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु
अमेरिकामा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु अमेरिकाको भर्जिनियाको च्याान्टिलीमा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ ।
Weather Update