पहिरोले देशका तीन प्रमुख राजमार्ग अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
चुमनुब्रीमा बाढीले पुल बगाउँदा २ सय घरका वासिन्दालाई सास्ती
शुक्रबार, साउन २३, २०८२
दुईवटा खोलाको पुल बगाउँदा स्थानीय चार गाउँका दुईसय भन्दा धेरै घरधुरीका बासिन्दा प्रभावित भएका पूर्व वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला
शुक्रबार, साउन २३, २०८२
प्रदेश सरकारले माटेको लेकबाट जलजला जोड्ने पदमार्ग र वाइफाई डाँडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरूको सुविधाका लागि आश्रयस्थल बनाएको छ ।
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
शुक्रबार, साउन २३, २०८२
दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए ।
उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त
शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत एक सन्देश दिँदै बाढीले ठूलो क्षति पुर्याएको खबरले आफू चिन्तित भएको उल्लेख गरेका छन् ।
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प
शुक्रबार, साउन २३, २०८२
पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।
उच्च अदालतका न्यायाधीश सिफारिसमा भागबन्डा : कांग्रेस ४, एमाले २
शुक्रबार, साउन २३, २०८२
यसमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबन्डा भएको छ। भागबन्डामा एमालेभन्दा कांग्रेसले दोब्बर भाग पाएको छ।
गण्डकीमा ४ हजार किशोरी आमा
शुक्रबार, साउन २३, २०८२
सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।
आज यी प्रदेशमा भारी वर्षा
शुक्रबार, साउन २३, २०८२
लुम्बिनी प्रदेशको तराइलगायत कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
जनमतले उपाध्यक्ष साहलाई पार्टीबाट हटायो
शुक्रबार, साउन २३, २०८२
जनमत पार्टीले दीपककुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका
शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ ।
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन
बिहीबार, साउन २२, २०८२
उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् ।
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
बिहीबार, साउन २२, २०८२
बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।


