४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरू
बिहीबार, असोज १७, २०८१
एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग
बिहीबार, असोज १७, २०८१
मध्य दिउँसो राहुकाल, कन्या राशिमा चन्द्रमा
बिहीबार, असोज १७, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः हस्ता । करणः किंष्तुघ्न । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ५८ । सूर्यास्तः १७ः ४६ । दिनमानः २९ः ३० घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन्
बुधबार, असोज १६, २०८१
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले केही दिन अघि श्री एयरलाइन्सको काउन्टरमा गएर बाढी पहिरोले सडकमार्ग बन्द भएको मौका छोपेर हवाइ सेवा संचालकहरुले बढी शुल्क लिएर अनैतिक कार्य गरेको भन्दै सामाजिक संजालहरुबाट लाइभ गरेकी थिइन् ।
राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल
बुधबार, असोज १६, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हालैको बाढीपहिरो र डुबानका पीडितलाई राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन तीनबुँदे अपिल जारी गरेको छ ।
बाढी र पहिरोले आक्रान्त पनौती नगरपालिका खानेपानीको समस्यामा, मेयर भन्छन्– कसैले पाइप दिए हुन्थ्यो
बुधबार, असोज १६, २०८१
एक बोतल पानीले हाम्रो तिर्खा मर्दैन । बरु हामीलाई खानेपानीको पाइप सहयोग गर्ने दाता भए ठूलो राहत र पुन्य हुने थियो,’ मेयर भण्डारीले थपे ।
राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित
बुधबार, असोज १६, २०८१
२० जनाको ज्यान गएको र १२१३ घर परिवार पूर्ण रुपमा विस्थापित भएपछि पनौती नगरपालिकाले सहयोगका लागि सहयोगी मनहरुलाई आह्वान गरेको छ
बालश्रममुक्त स्थानीय तह बनाउन प्रस्ताव आह्वान, यस्ता छन् सर्त
बुधबार, असोज १६, २०८१
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रममुक्त स्थानीय तह घोषणाका लागि देशभरका स्थानीय तहसँग प्रस्ताव आह्वान गरेको छ

