भूकम्प प्रभवितलाई आरजु राईस मिलले दियो ५ सय बोरा चामल
आइतबार, कात्तिक १९, २०८०

चेम्बरले भूकम्पबाट प्रभावित परिवालाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धार प्रणालीमा पठाईने जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
आइतबार, कात्तिक १९, २०८०
बिहान बसेको बैठकले शुक्रबार राती जाजरकोट र रुकुममा आएको भूकम्पका कारण ज्यान गुमाएका परिवारलाई २ लाखका दरले राहत वितरण, घाइतेको निशुल्क उपचार लगायतका निर्णय गरेको हो ।

पूर्वराज्यमन्त्री श्रेष्ठको एलएले भूकम्प पीडित १० विद्यार्थीलाई २ करोडको छात्रबृत्ति दिने
आइतबार, कात्तिक १९, २०८०
एलए ग्रुप अन्तरगतका शिक्षण संस्थाहरुमा उच्च माध्यामिक तह (१२ कक्षा) सम्म निःशुल्क पढ्न पाइने र होस्टल सुविधा पनि उपलब्ध हुनेछ ।

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने
आइतबार, कात्तिक १९, २०८०
सिंहदरबारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिईन ।

प्रधानमन्त्रीको भने : चिसोको मौसम छ, राज्यको सबै शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं
आइतबार, कात्तिक १९, २०८०
‘३ दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौं । पुनस्र्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ । आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम...

भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा
आइतबार, कात्तिक १९, २०८०
गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिईन । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ ।

एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा !
आइतबार, कात्तिक १९, २०८०
निर्वाचित अध्यक्ष डा. बद्री केसी र सो निर्वाचनमा धाधली भएको आरोप लगाउँदै अध्यक्ष घोषणा गरिएका आरके शर्मा पक्षले राहतमा प्रतिस्पर्धा गरेपछि भूकम्प पीडितलाई फाइदा भएको हो ।

कुलमानलाई कार्यालय पस्न दिईएन, यस्तो छ कारण
आइतबार, कात्तिक १९, २०८०
कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
आइतबार, कात्तिक १९, २०८०
बैंकले ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने
आइतबार, कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबारे विशेष निर्णय गर्न बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ

एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष
आइतबार, कात्तिक १९, २०८०
भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्र ३१ जनाले ज्यान गुमाए । अधिकांशको बेलैमा उपचार गर्न नपाएका कारण मृत्यु भएको वडा अध्यक्ष दिपक रानाको गुनासो छ