Odapalika - The Fourth Estate - चौथो अंग
१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा 
१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा  जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन्
जाजरकोट भुकम्पः सानी भेरीमा २ वर्षीय वालकसहित ५ जनाको मृत्यु पुष्टि 
जाजरकोट भुकम्पः सानी भेरीमा २ वर्षीय वालकसहित ५ जनाको मृत्यु पुष्टि  शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा मात्र ५ जनाले ज्यान गुमाएका छन्
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि 
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि  जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म रुकुम पश्चिममा मात्र एक जना नगरपालिका उपप्रमुख उपाध्यक्षसहित ३८ जनाको मृत्यु भएको छ
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो । 
युनिफर्ममै क्याप्टेनको कुटाकुट : क्यानले गर्याे विमानस्थल प्रमुखलाई निलम्बन
युनिफर्ममै क्याप्टेनको कुटाकुट : क्यानले गर्याे विमानस्थल प्रमुखलाई निलम्बन प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रामेछाप विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको जनाएको छ । 
जर्मन सरकारको सहयोगमा निर्माण भएको दुईवटा विद्युत् वितरण सबस्टेसन सञ्चालनमा
जर्मन सरकारको सहयोगमा निर्माण भएको दुईवटा विद्युत् वितरण सबस्टेसन सञ्चालनमा जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो । 
तारा एयरका दुई क्यापटेनले युनिफर्ममै किन गरे कुटाकुट ?
तारा एयरका दुई क्यापटेनले युनिफर्ममै किन गरे कुटाकुट ? ड्युटी आवरमै हात हालाहाल गरेका उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइएको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।  
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन उनले सर्वाेच्चको निर्णय स्वागतयोग्य भएको बताए । तर, संबैधानिक राष्ट्रपतिलाई कार्यकारी भूमिकामा हुनुपर्ने भन्ने आशय व्यक्त भएकोमा उनको आपत्ति छ । पौडेलले यस्तो आशय मुलुकको हितमा नभएको बताएका छन् ।
सिंहदरबारसहित मुख्य सहरमा किन काटिदैछ बिजुलीको लाइन ? 
सिंहदरबारसहित मुख्य सहरमा किन काटिदैछ बिजुलीको लाइन ?  नेपाल विद्युत प्राधिकरणले भोलि १८ गते शनिबार सि.हदरवारसहित काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम 
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसमसफा रहेको छ
Weather Update