बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व
बिहीबार, असोज १०, २०८१
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा
बिहीबार, असोज १०, २०८१
दुवैले आफूलाई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गर्न थालेपछि जनप्रतिनिधिसहित स्थानीयवासीमा अन्योल देखिएको छ ।
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता
बिहीबार, असोज १०, २०८१
प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता
बिहीबार, असोज १०, २०८१
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम
बिहीबार, असोज १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ ।
पहिरो खस्दा कर्णाली राजमार्ग बन्द
बिहीबार, असोज १०, २०८१
वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ
स्थानीयलाई गाउँ फर्काउन स्थानीय सरकारको १० लाख अफर
बुधबार, असोज ९, २०८१
पर्वतको महाशिला गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँ फर्काउने नीति लिँदै सुविधाको व्यवस्था गरेको छ ।
वडाअध्यक्षको उपचारका क्रममा निधन, पालिकाले दियो शोक बिदा
बुधबार, असोज ९, २०८१
कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक
बुधबार, असोज ९, २०८१
मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन्


