डेङ्गीको शंका छ ? काठमाडौँ महानगरको हटलाइन ११८० मा फोन गर्नुस् 
डेङ्गीको शंका छ ? काठमाडौँ महानगरको हटलाइन ११८० मा फोन गर्नुस्  डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय 
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय  सहकारी ठगीको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार छन्
५ प्रदेशमा हुरी चल्दा यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना 
५ प्रदेशमा हुरी चल्दा यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना  आज देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
मध्य दिउँसो राहुकाल, १२ राशिलाई यस्तो छ फल 
मध्य दिउँसो राहुकाल, १२ राशिलाई यस्तो छ फल  आजको पञ्चाङ्ग  तिथिः अष्टमी । नक्षत्रः आद्र्रा । करणः तैतिल । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ५४ । सूर्यास्तः १७ः ५५ । दिनमानः ३०ः ०२ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० सम्म
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड 
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड  रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड भएको छ । प्रधानाध्याक सरुवाको विषयलाई लिएर मंगलबार नगरपालिकाको कार्यालयमा तोडफोड भएको मेयर प्रेमलाल साह कानुले जानकारी दिए ।
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् । 
८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । 
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क 
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क  ५ जनाको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई १ लाख रुपैयाँबराबरको  उपचार सेवा पाउनेछन्
Weather Update