ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल
सोमबार, असोज ७, २०८१
मुर्रा भैँसी ल्याउँदा ट्रोल बनेका मेयर अहिले दंग, बर्दिवास उत्पादनको हब बन्दै
आइतबार, असोज ६, २०८१
बर्दिवास नगरपालिकाका तत्कालीन मेयर विदुर कार्कीले तीन वर्षअघि भारतको हरियाणबाट मुर्रा जातको ११ राँगा लिएर आउँदा उनी ट्रोल बने ।
सामुदायिक शिक्षा सुधार्ने श्रृङ्गेरीका सुत्र
आइतबार, असोज ६, २०८१
विद्यालय सुरु हुने बेलामा श्रृङ्गेरी माध्यमिक विद्यालय पुग्दा जो कोही छक्क हुन्छन् जब पालैपालो शिक्षकहरु विद्यार्थीलाई मूल ढोकाको दायाँवायाँ बसेर स्वागत गर्छन्
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !
आइतबार, असोज ६, २०८१
उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
राहुल चौधरी पाँचौँ पटक ‘होटेलियर पावर लिस्ट’मा
आइतबार, असोज ६, २०८१
सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् ।
कर्णालीको यश्विज टिममा अमेरिकाकी ग्याब्रीएल बेन्डा
आइतबार, असोज ६, २०८१
अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । गएको बिहीबार ‘यश्विज टिम’ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने जानकारी दिएको हो ।
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्याे आठौँ अधिकृत
आइतबार, असोज ६, २०८१
धादिङको सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको छ
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित
आइतबार, असोज ६, २०८१
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा निर्वाचित भएका छन् । टीआई नेपालको २९औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा
आइतबार, असोज ६, २०८१
प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो
दशैंमा घर जाँदै हुनुहुन्छ ? १२ असोजदेखि खुल्दैछ टिकट बुकिङ
आइतबार, असोज ६, २०८१
दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ


