यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण 
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई सहयोग गरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ । 
भूकम्पको नेपालमा असर : बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा छतबाट हाम फाल्ने व्यक्ति घाइते 
भूकम्पको नेपालमा असर : बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा छतबाट हाम फाल्ने व्यक्ति घाइते  चीनको दिंगीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको असर नेपालमा पनि देखिएको छ ।
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने 
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने  सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्न परिवारलाई न्यानो कपडा र दाउरा दिने भएको छ ।
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै संघीय सरकारले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न कार्यदल बनाएर काम गरिरहेको छ ।
डलरको भाउ बढ्दा कुन देशको मुद्रा कतिमा किनबेच ?
डलरको भाउ बढ्दा कुन देशको मुद्रा कतिमा किनबेच ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
उच्च पहाडमा हिउँ, तराईमा हुस्सु, अन्तको मौसम कस्तो?
उच्च पहाडमा हिउँ, तराईमा हुस्सु, अन्तको मौसम कस्तो? पश्चिमी न्यूनचापीय मौसम प्रणालीको आंशिक प्रभावका कारण  देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हसने जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प, ५ देशमा कम्पन 
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प, ५ देशमा कम्पन  राष्ट्रिय भूकम्प मापन केन्द्रले चीनलाई केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निच्युडको भुकम्प गएको पुष्टि गरेको छ । आज विहान स्थानीय समयअनुसार ६ बजेर ५० मिनेटमा भुकम्प गएको उसले पुष्टि गरेको हो । 
काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी 
काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी  काठमाडौँ  उपत्यकामा बिहानै भुकम्पको ठूलो धक्का महसुस भएको छ । विहानै मान्छेहरु ओछ्यानमै हुदा आएको भुकम्पको धक्का निकै ठूलो थियो
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो 
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो  स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ
माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने 
माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने  माओवादी केन्द्र प्रवेश गर्ने गैरकम्युनिष्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने प्रस्ताव गरिएकाे छ ।
पुस मसान्त भित्रै संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न ७५३ स्थानीय तहमा पत्राचार 
पुस मसान्त भित्रै संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न ७५३ स्थानीय तहमा पत्राचार  स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ
Weather Update