धुलिखेल नगरपालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारसँग माग 
धुलिखेल नगरपालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारसँग माग  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ ।
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस न्याय परिषद्ले सो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । 
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय 
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने सरकारको निर्णय  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्
२७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत 
२७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत  सरकारले तराईका २७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत गरेको छ ।
उपनिर्वाचन हुन लागेको गौरीशंकर गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित
उपनिर्वाचन हुन लागेको गौरीशंकर गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा गौरीशंकर उपाध्यक्षमा कुन राजनीतिक दलका को उम्मेदवार हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । यो गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ भने १२ मतदान केन्द्र छन् । यहाँ १५ हजार ३४१ मतदाता छन् । 
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् । 
तिहारमा प्लास्टिककाे माला र फूल प्रयोग गर्दैै हुनुहुन्छ ? सावधान, यी स्थानीय तहले रोक लगाएका छन् 
तिहारमा प्लास्टिककाे माला र फूल प्रयोग गर्दैै हुनुहुन्छ ? सावधान, यी स्थानीय तहले रोक लगाएका छन्  यमपञ्चकदेखि भाइटीकासम्म फूल र फूलका मालाको प्रयोग गरिन्छ । तर, तिहारमा प्लास्टिकको माला र फूलको प्रयोग नगर्न हालसम्म आधा दर्जन स्थानीय सरकारले आग्रह गरेका छन् ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
भेटेरिनरी चिकित्सक चाहियो? तपाईंको स्थानीय तहमा यी चिकित्सक उपलव्ध छन् 
भेटेरिनरी चिकित्सक चाहियो? तपाईंको स्थानीय तहमा यी चिकित्सक उपलव्ध छन्  कृषि तथा पुशपन्छी विकाश मन्त्रालयले हरेक जिल्ला, प्रदेश र देशभर कार्यक्षेत्र दिएर भेटेरिनरी चिकित्सकहरुलाई निरीक्षकका रुपमा फिल्डमा खटाएको छ
चिठ्ठा आतंक मच्चिएको थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित 
चिठ्ठा आतंक मच्चिएको थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित  चाडवाडको अवसरमा भन्दै स्थानीय स्तरमा विद्यालय र संघस.स्थाले चिठ्ठा आतंक मच्चाएपछि मकवानपुरको थाहा नगरपालिकाले कारवाहीको चेतावनी दिएको छ
प्रधानमन्त्रीले १०० दिनको उपलब्धी सार्वजनिक गरेकै दिन के काम भइरहेको थियो धुलिखेल-सूर्यविनायक सडकखण्डमा ? (भिडियो रिपोर्ट)
प्रधानमन्त्रीले १०० दिनको उपलब्धी सार्वजनिक गरेकै दिन के काम भइरहेको थियो धुलिखेल-सूर्यविनायक सडकखण्डमा ? (भिडियो रिपोर्ट) प्रधानमन्त्री ओलीको सम्बोधन सकिएपछि हामीले स्कुटरमा भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको भिडियो खिच्यौं । हामीले सो क्रममा करिब ५ वटा स्काभेटरले काम गरेको पायौं भने सडक विस्तारको काम ठप्प भएको पाइयो ।
Weather Update